काठमाडौं : तुलसीलाई बहुउपयोगी वनस्पति मानिन्छ। कुनै पनि शारीरिक संक्रमण र जुनसुकै रोगमा पनि तुलसी प्रयोग गर्न सकिन्छ।हरेक दिन तुलसीको ताजा पात मिसाएको चिया पिउनाले प्राकृतिक रुपमा क्रमशः उच्च रक्तचाप नियन्त्रण गर्न र तनाव हटाउन तुलसी सहयोगी हुने चिकित्सकको भनाइ छ। ्संक्रमित खानेकुरा र जंकफूडले गर्दा बालबालिकाहरुको पेट खराब भइरहेको हुन्छ। यस्तो अवस्थामा बच्चालाई मनतातो पानीमा तुलसीको पातको रस सेवन गराउनु उत्तम हुने आयुर्वेदका चिकित्सक विष्णु आचार्य बताउँछन्। यसल