नेपाल ‘मिसन’

काठमाडौँ– माधव नेपालले उनकै निकट राजनीतिक वृतमा अनिर्णायक र मध्यममार्गी आरोप खेपे। अक्सर कठोर निर्णय लिनबाट अन्तिम समयमा पन्छिने गरेको आरोपबाट पनि उनी माथि उठ्न सकेनन्। तर यसपल्ट केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउनमा उनले निर्णायक मात्रै होइन, सक्रिय अभियन्ताको पनि भूमिका खेले। अन्तिम समयमा आएर ओलीलाई हटाउन आनाकानी गर्न थालेका आफ्ना लामो समयदेखिका सहयोगी […]