काठमाडौँ - सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता प्रतिनिधिसभामा पेश गरेपछि नेपाल उद्योग परिसंघले गरेको स्वागत छ । संसदमा आज एमसीसी सम्झौता पेस भएको यसलाई परिसंघले स्वागत गरेको हो ।
नेपालको आर्थिक विकासमा रणनीतिक महत्व दिने विद्युत र सडक क्षेत्रको विकासका लागि यो सम्झौता महत्वपूर्ण छ । लामो छ…