वरियता मिचेर प्रहरी आइजीपी बनाएकोप्रति शेखर कोइरालाको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकारले वरियता मिचेर नेपाल प्रहरीमा प्रहरी महानिरीक्षक (आइजीपी ) नियुक्त गरेकोप्रति असन्तुष्टि जनाउनु भएको छ । कोइरालाले सामाजिक संजाल ट्वीटर मार्फत असन्तुष्टि जनाउनु भएको हो । आइतबार बसेको मन्त्रिपरिषद बैठकले पहिलो वरियतामा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेललाई आइजीपी नबनाई तेस्रो वरियतामा रहेका धिरजप्रताप सिंहलाई आइजीपी बनाउने […]