घर जाँदै गरेका आइजीपी (फोटोफिचर)

काठमाडौं, २८ चैत्र । नेपाल प्रहरीका आइजीपी शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनाल एउटै ब्याची हुन् । नेपाल प्रहरीमा सँगै इन्स्पेक्टरमा भर्ना भएका दुवै सेवानिवृत्त हुँदैछन् । क्षेत्री खनालभन्दा २१ दिन पछि सम्म सेवामा रहनेछन् । कारण हो खनाल आइजीपी भएको ४ वर्ष पूरा भएको छ । सशस्त्र प्रहरी नियमावलीमा ४ वर्ष […]

सम्बन्धित सामग्री

४ दिनको अन्तरमा दुईपटक बढुवाभएपछि नेपाल प्रहरीको महानिरीक्षक बने वसन्त कुँवर

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को आज (शुक्रवार) को बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) पदमा प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी) वसन्तबहादुर कुँवरलाई पदोन्नति गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माले कुँवरलाई आइजिपीमा बढुवा गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी दिएका छन् । यही चैत ६ गतेको निर्णयले उनी एआइजीमा बढुवा भएका थिए । सरकारले उनलाई एआइजीको फूली लगाएको दुई दिनमै आइजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।  प्रहरी महानिरीक्षकका लागि कुँवरसहित एआइजीहरू टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धामा थिए । कुँवर अङ्क तालिकामा १ नम्बरमा थिए । यसपटक भने महानिरीक्षकको नियुक्ति निर्विवाद रूपमा भएको छ ।  हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह आजै राति १२ बजेदेखि ३० वर्षे प्रहरी सेवाको उमेर हदका कारण अनिवार्य अवकासमा जाँदै छन् । काम गर्न सक्ने सक्षम, कमाण्ड गर्न सक्ने, नेतृत्व दिनसक्ने लगायतलाई आधार मानेर नेपाल सरकारले जो कोहीलाई पनि आइजीपी बनाउन सक्ने कानूनी आधार छन् । अब कुँवरको कार्यकाल आगामी २०८१ चैतसम्मका लागि हुनेछ । रासस

बालुवाटारमा मन्त्रिपरिषद बैठक : आइजीपी नियुक्तिको तयारी

मन्त्रिपरिषदको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा नेपाल प्रहरी र सशत्र प्रहरीको आइजीपी नियुक्ति गर्ने तयारी छ ।  दुवै संगठनको नेतृत्व आजबाट अनिवार्य अवकाशमा जान लागेकोले सरकारले आइजीपीबारे निर्णय गर्न लागेको हो । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहितका उच्च अधिकारीहरू र सशस्त्र प्रहरी बलका आईजीपी पुष्पराम केसी आजबाट अनिवार्य अवकाशमा जाँदै छन् ।

सशस्त्रमा ‘क्लियर’, नेपाल प्रहरीमा को?

काठमाडौं, बैशाख ६ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन अघि मुलुकका दुई सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले नयाँ आइजीपी पाउँदै छन् । सशस्त्र प्रहरीका १०औं आईजीपी शैलेन्द्र खनाल अनिवार्य अवकाशमा गएसँगै ११औं आइजीपीका रूपमा पुष्पराम केसीले हाल जिम्मेवारी सम्हालिरहेका छन् । तर उनीसमेत १९ वैशाखमा अनिवार्य अवकाशबाट घर जाँदै छन् । […]

सशस्त्रमा ‘क्लियर’, नेपाल प्रहरीमा को ?

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन अघि मुलुकका दुई सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले नयाँ आइजीपी पाउँदै छन् । सशस्त्र प्रहरीका १०औं आईजीपी शैलेन्द्र खनाल अनिवार्य अवकाशमा गएसँगै ११औं आइजीपीका रूपमा पुष्पराम केसीले हाल जिम्मेवारी सम्हालिरहेका छन् । तर उनीसमेत १९ वैशाखमा अनिवार्य अवकाशबाट घर जाँदै छन् । निर्वाचनमा दुवै […] The post सशस्त्रमा ‘क्लियर’, नेपाल प्रहरीमा को ? appeared first on राजधानी राष्ट्रिय दैनिक.