दुई दशकदेखि ‘राजेन्द्र गुरु’ कै वरिपरि कुस्ती पदक

महेन्द्रनगर (कञ्चनपुर), १८ फागुन । विसं २०५७ सम्म स्कुलस्तरको जुनियर राष्ट्रिय फुटबल खेलेका कञ्चनपुरको भीमदत्त नगरपालिका–५ वनगाउँका राजेन्द्र चन्दले फुटबलको यात्रा बिट मारेको वर्ष दिनमै कुस्ती खेलबाट सुदूरपश्चिमका लागि राष्ट्रिय कुस्ती प्रतियोगितामा पहिलो रजत पदक दिलाए । विसं २०५८ मा भएको कुस्तीको राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमका लागि पहिलो रजत पदक दिलाएका चन्द फुटबलमा पनि अब्बल खेलाडी […]

सम्बन्धित सामग्री

बजरंग पुनिया र साक्षी मलिक लगायतका पहलवानहरूले पदक गंगामा बगाउने

भारतको राजधानी दिल्लीमा कुस्ती महासंघका अध्यक्षविरुद्ध एक महिनाभन्दा बढी समयदेखि हडतालमा रहेका पहलवानहरूले आफ्नो पदक गंगा नदीमा फाल्ने निर्णय गरेका छन्। पहलवानहरूले विज्ञप्ति जारी गर्दै पदक गंगामा फाल्ने निर्णय गरेका हुन्। उनीहरूले भनेका छन्, ‘हामी यी पदकहरू गंगामा फ्याँक्नेछौँ, किनभने उहाँ माता गंगा हुनुहुन्छ। हामी गंगालाई जति पवित्र मान्छौं, त्यति नै पवित्र काम गरेर हामीले […]

‘साग’मा स्वर्ण पदक जितेर के गर्नु ? बाँच्नकै लागि अनेक संघर्ष गर्नुपर्ने

चौधौँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक विजेता कञ्चनपुरकी सङ्गीता धामी जागिरका लागि दौडधुपमा हुनुहुन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा खेलकुदमा प्रतिभावान् खेलाडीका रुपमा परिचय बनाएपछि उहाँको मुलुकभित्रै जागिर खाएर घरव्यवहार चलाउने सपना भने अझै पूरा हुनसकेको छैन। केही समयअघि म्यादी प्रहरीमा भर्ना हुनुभएकी सङ्गीता अहिले पनि जागिरकै खोजीमा हुनुहुन्छ । कञ्चनपुरका कुस्ती प्रशिक्षक …

कुस्ती र सेपाकमा सेनालाई ११ स्वर्ण

नवलपरासी ।  नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पूर्वी नवलपरासीमा सञ्चालित कुस्ती र सेपाकताक्रोमा विभागीय टोली नेपाली सेनाले ११ स्वर्ण पदक जितेको छ । कुस्तीमा मंगलबार ६ स्वर्ण जितेको सेनाले बुधबार सेपाकताक्रोमा महिला पुरुष गरी ५ स्वर्ण पदक जितेर ट्रफी उचालेको हो । सेनाले महिला कुस्तीमा ५ र पुरुष तर्फ १, सेपाकताक्रो डबल, रेगु र क्वार्ड महिलातर्फ ३ […]

कुस्तीका स्वर्ण पदक विजेता बाटोमै अलपत्र

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी सुदूरपश्चिमका कुस्ती खेलाडी नवलपुरको कावासोतीस्थित महेन्द्र राजमार्गमा अलपत्र परेका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कुस्ती खेल नवलपुलमा भएको थियो । खेलकुदमा सहभागी भएर सुदूरपश्चिम फर्किन लागेका...

नवौँ राष्ट्रिय खेलकुदः नौ स्वर्णसहित कुस्तीमा एपीएफ च्याम्पियन

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत भएको कुस्ती प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले नौ स्वर्ण पदक जितेको छ ।

कुस्तीका २० मध्ये एपीएफलाई ९ स्वर्ण

१ कात्तिक, कावासोती । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको कुस्ती प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लवले ९ वटा स्वर्ण पदक जितेको छ । पूर्वी नवलपरासी (नवलपुर)मा २० स्वर्ण पदकका लागि भएको खेलमा एपीएफले पुरुषतर्फ ४ र महिलातर्फ ५ गरी कुल ९ स्वर्ण पदक जितेको हो । कुस्तीमा महिला र पुरुष दुबैतर्फ १०/१० स्वर्ण पदकका […]

कुस्तीमा एपीएफलाई ९, सुदूरपश्चिमलाई ५, मधेश प्रदेशलाई ३ स्वर्ण

पूर्वी नवलपरासी (नवलपुर)मा २० स्वर्ण पदकका लागि भएको कुस्ती प्रतियोगितामा एपीएफले पुरुषतर्फ ४ र महिलातर्फ ५ गरी कुल ९ स्वर्ण पदक जितेको हो। कुस्तीमा महिला र पुरुष दुबैतर्फ १०/१० स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो।...

महिला कुस्तीमा सेना र सुदूरपश्चिमलाई ५/५ स्वर्ण

नवलपरासी – पूर्वी नवलपरासीमा भएको कुस्ती महिलातर्फको स्वर्ण पदक विभागीय टोली नेपाल आर्मी र सुदूरपश्चिम प्रदेशले जितेका छन् । मंगलवार स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा आर्मी र सुदूरपश्चिम प्रदेशले समान पाँच/पाँच वटा स्वर्ण पदक हात पारेका हुन् । आर्मीका लागि ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ ६२ केजी तौल समूहमा सुशीला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मिरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठले स्वर्ण पदक जिते । त्यसैगरी सुदूरपश्चिमका लागि ५० केजी तौल समूहमा दमयन्ती बोहोरा, ५३ केजी ...

सागमा पदक दिलाएकी कुस्ती खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाइनन्

२०५६ सालमा डडेल्धुराकी राधिका रोकायासँग विवाह गरेका उनले नेपालमा भएको चौथोदेखि आठाैं राष्ट्रिय खेलमा पनि सहभागी भएर पदक पनि जितेका थिए ।

शिवानीको दुखेसो : ‘देशका लागि खेले नागरिक बन्न सकिन’

कुस्ती खेलमा एउटा परिचित खेलाडीको नाम हो ‘शिवानी दुबे’ । खेलकूदमा निरन्तरको मेहनतसँगै राष्ट्रियस्तरको कुस्ती खेलमा सात स्वर्ण र अन्तर्राष्ट्रिय प्रतियोगितामा मुलुकका लागि रजत पदक दिलाएकी कुस्ती खेलाडी शिवानी यतिबेला नागरिकता पाउन मुस्किल भइरहेको दुखेसो पोख्नुहुन्छ । शिवानीका बाबु भारतीय नागरिक हुनुहुन्छ भने आमा नेपाली । विसं २०५६ सालमा डडेल्धुराकी राधिका रोकासित विवाह गरेपछि शिवानीका …