रुपन्देहीमा परम्परागत कुस्ती प्रतियोगिता शुरु

१५ कात्तिक, बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिका धकधईमा मंगलबारदेखि वृहत खुल्ला कुस्ती प्रतियोगिता शुरु भएको छ । रोहिणी गाउँपालिकाको आयोजनामा रामनरेश यादव आदर्श नमूना माविको प्रांगणमा शुरु भएको प्रतियोगितामा नेपाल र भारतका दुई दर्जन बढी खेलाडीको सहभागितो छ । प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले लोप हुन लागेको कुस्ती खेलको संरक्षणका लागि प्रतियोगिता आयोजना […]

सम्बन्धित सामग्री

आर्चरी, उसु र कुस्तीमा चीनले नेपाललाई सहयोग गर्ने - Nepal Japan

नेपालमा परम्परागत आर्चरी, उसु र कुस्ती खेलमा सहयोग गर्न चीनको युनानस्थित स्पोर्ट इन्स्टिच्युट अफ युन

चीनले आर्चरी, उसु र कुस्तीमा नेपाललाई सहयोग गर्ने

नेपालमा परम्परागत आर्चरी, उसु र कुस्ती खेलमा सहयोग गर्न चीनको युनानस्थित स्पोर्ट इन्स्टिच्युट अफ युनान विश्वविद्यालय, ट्रेडिसनल आर्चरी एशोसिएसन युनान र कुन्मिङ जेन्जी आर्चरी क्लबले प्रतिबद्धता व्यक्त गरेका छन् ।

चीनले आर्चरी, उसु र कुस्तीमा नेपाललाई सहयोग गर्ने

नेपालमा परम्परागत आर्चरी, उसु र कुस्ती खेलमा सहयोग गर्न चीनको युनानस्थित स्पोर्ट इन्स्टिच्युट अफ युनान विश्वविद्यालय, ट्रेडिसनल आर्चरी एशोसिएसन युनान र कुन्मिङ जेन्जी आर्चरी क्लबले प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपालमा कुस्ती : चुनौतीबीच संस्कृतिको संरक्षण

‘कुस्ती’ को जन्म छ, तर व्यवस्थापन छैन, पहलवान जोगेन्द्र यादव भन्छन्, ‘परम्परागत रूपमा जरा गाडेको यो खेलले आफ्नो ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई खतरामा पार्ने चुनौतीसँग जुधिरहेको छ।’

नेपालमा कुस्ती : चुनौतीबीच संस्कृतिको संरक्षण

‘कुस्ती’ को जन्म छ, तर व्यवस्थापन छैन, पहलवान जोगेन्द्र यादव भन्छन्, ‘परम्परागत रूपमा जरा गाडेको यो खेलले आफ्नो ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई खतरामा पार्ने चुनौतीसँग जुधिरहेको छ।’

संरक्षण अभावमा लोप हुँदै यी रैथाने खेल

लुम्बिनी – मधेशलगायत देशका प्राय सबै क्षेत्रबाट परम्परागत रैथाने खेल लोप हुँदै गएका छन्। विगत तीन दशकको अवधिमा धेरै रैथाने खेल लोप भइसकेका र कतिपय खेल लोपोन्मुख अवस्थामा पुगेका छन्। कुनै समय नेपालको राष्ट्रिय खेलको उपमा पाएको कपर्दी र डण्डिबियो अहिले लोपोन्मुख अवस्थामा छन्। त्यसैगरी बढी खेलिने कुस्ती, चिक्का, लच्चिकडाँडी चटकी–डाँड र लट्ठीलगायतका रैथाने खेल […]

संरक्षण अभावमा लोप हुँदै यी रैथाने खेल

मधेशलगायत देशका प्राय सबै क्षेत्रबाट परम्परागत रैथाने खेल लोप हुँदै गएका छन् । विगत तीन दशकको अवधिमा धेरै रैथाने खेल लोप भइसकेका र कतिपय खेल लोपोन्मुख अवस्थामा पुगेका छन् । कुनै समय नेपालको राष्ट्रिय खेलको उपमा पाएको कपर्दी र डण्डिबियो अहिले लोपोन्मुख अवस्थामा छन् । त्यसैगरी बढी खेलिने कुस्ती, चिक्का, लच्चिकडाँडी चटकी–डाँड र लट्ठीलगायतका रैथाने […]

वीरगञ्जका मेयर सिंहलाई ५१ किलोको माला

१४ कात्तिक, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई ५१ किलोको माला लगाइएको छ । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १६ ईनर्वामा कुस्ती प्रतियोगिताको आयोजकले मेयर सिंहलाई ५१ किलोको माला लगाइदिएका हुन् । ईनर्वामा उनले सोमबार नेपाल–भारत अन्तर्राष्ट्रिय विराट कुस्ती प्रतियोगिता उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा बोल्दै मेयर सिंहले परम्परागत कुस्ती खेललाई व्यावसायिक रुपमा अगाडि […]

विरलै हुने कुस्ती हेर्न ओइरिन्छन् दर्शक (तस्वीरहरू)

जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिका ९ गोठकोयलपुरमा बुधाबारदेखि परम्परागत खेल कुस्ती भइरहेको छ । कुस्तीको उद्घाटन लोसपा नेता तथा पूर्वमन्त्री उमाशंकर अरगरियाले गरेका थिए । पछिल्लो समय फाटफुट मात्रै प्रतिस्पर्धा हुने गरेको कुस्ती हेर्न उर्लिएका दर्शकको उपस्थिति बाक्लो थियो । करिब ३ घण्टासम्म कुस्ती भइरहँदा कोही दर्शले हलचल गरेरनन् । एकनास कुस्तीको मजा लिइरहे । […]

मनोज पौडेल

मधेसको शान र संस्कृति मानिने कुस्तीको क्रेज बढ्दो छ । पश्चिम तराईका कपिलवस्तु, रूपन्देही तथा नवलपरासीमा परम्परागत खेल कुस्ती विशेष लोकप्रिय मानिन्छ ।