डा. एन्थोनी फाउसी भन्छन्, “व्यायाम मेरो नियमित कामको एक महत्वपूर्ण अंश हो ।” उनले इनस्टाइललाई यसो भनेका हुन् ।
७९ वर्षीय ह्वाइट हाउसका सल्लाहकार कोभिड–१९ संगको संघर्षमा दैनिक २० घन्टा बिराम बिनाको काममा व्यस्त रहदै आएका छन् । त्यसैले तनावबाट मुक्ति पाउनका लागि आपूmले पावर वाक (छिटो छिटो हिड्ने) गर्ने गरेको फाउसीले इनस्टाइललाई बताए ।