सानिमा बैंकले ६ महिनामा कमायो १ अर्ब ६ करोड

१४ माघ, काठमाडौं । कान्छो वाणिज्य बैंक सानिमा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ । बुधबार सार्वजनिक बैंकको अपस्कृत वित्तीय विवरण अनुसार बैंकले १ अर्ब ६ …

सम्बन्धित सामग्री

११ महिनामा ५० प्रतिशत खर्च

पूर्वाधार विकास कार्यालय बागलुङको चालु वर्षको विकास बजेट १ अर्ब ६ करोड १७ लाख थियो । जेठ महिना सकिँदा उक्त कार्यालयले ५१ करोड ६३ लाख मात्रै खर्चेको छ । यो ४८ प्रतिशत मात्रै खर्च हो ।

बागमती प्रदेशमा बेरुजुको चाङ

हेटौंडा : बागमती प्रदेशमा बेरुजुको चाङ लागेको पाइएको छ। गत बुधबार महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा बागमती प्रदेशमा बेरुजुको चाङ लागेको पाइएको हो। प्रतिवेदनका अनुसार प्रदेशमा १.६ प्रतिशत बेरुजु रहेको छ।महालेखापरीक्षकले बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७७।७८ को असार एक महिनामा मात्रै १ अर्ब ६ करोड ४९ लाख रुपैयाँ रकमान्तर गरेको भन्दै वर्षान्तमा रकमान्तर गरेर खर्च गर्ने कार्य नियन्त्रण हुनुपर्ने जनाएको छ।प्रतिवेदनमा प्रदेश सरकारले पहिरो प्रभावितलाई १ लाख रुपैयाँको राहत

सामाजिक सुरक्षाको १ अर्ब ६ करोड निकासा

सरकारले लकडाउनको अवधिमा रोजगारदाताको दायित्वमा परेको योगदानमा आधारित सामाजिक सुरक्षाबापतको १ अर्ब ६ करोड रुपैयाँ निकासा गरेको छ । यो रकम सामाजिक सुरक्षा योजनामा योगदान गर्ने १ लाख २५ हजार श्रमिक तथा कर्मचारीको योगदानबापतको रकम हो ।सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सामाजिक सुरक्षा कोषमा योगदान गर्ने योगदानकर्ताहरूको अघिल्लो वर्ष जेष्ठ र असार महिनाको योगदानबापतको […]

सरकारले सामाजिक सुरक्षा कोषमा १ अर्ब ६ करोड पठायो

योगदान रकम जम्मा गर्दा तोकिएको महिनाअघिको तीन र पछिको तीन गरी ६ महिनामध्ये न्यूनतम रकम दाखिला भएको छ । त्यसलाई नै आधार मानिएको कोषले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

सामाजिक सुरक्षा कोषमा सरकारको १ अर्ब ६ करोड निकासा, कोष - '८४ प्रतिशत जम्मा भयो'

काठमाडौं। सरकारले सामाजिक सुरक्षा कोषमा १ अर्ब ६ करोड रुपैयाँ पठाएको छ। चालु वर्षको बजेटमार्फत् घोषित कोषमा योगदानकर्ताको गत

तथ्यांकोवाच : रू. १ अर्ब ६ करोड बराबरको कागती आयात

काठमाडौं (अस) । गत आर्थिक वर्ष २०७७/७८ मा रू. १ अर्ब ६ करोड बराबरको कागती आयात भएको छ । विगत १३ वर्षको तथ्यांकको विश्लेषण गरी हेर्दा यस अवधिमा कागती आयातको औसत वार्षिक वृद्धिदर करीब ४२ प्रतिशत रहेको छ । कृषि श्रमिकको कमी, कागती खेतीयोग्य कृषि भूमिको विनाश, बढ्दो शहरीकरण तथा भूमि मूल्य, ठूला कृषकलाई शोषक सामन्त भन्दै असुरक्षा उत्पन्न गर्ने राजनीतिक प्रवृत्ति, ग्रामीण क्षेत्रमा बढ्दो असुरक्षा, अराजकता एवं कृषिमा ठूलो अनुदानयुक्त मुलुकको कागती उत्पादन रणनीतिका कारण स्वदेशमा माग बमोजिम कागती उत्पादन हुन नसक्दा यसको आयातमा उच्च वृद्धि देखिएको हो । उक्त परिस्थितिलाई दृष्टिगत गर्दै कागती उत्पादनमा सही रणनीति अवलम्बन गर्ने हो भने मुलुक केही वर्षभित्रै यसमा आत्मनिर्भर हुने निश्चित छ ।

एनआईसी एशिया बैंकको सर्वाधिक रू.६ करोड ८४ लाख बराबरको शेयर खरीदविक्री

चैत ९, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको साढे दुई घण्टाको एनआईसी एशिया बैंकको धितोपत्रको सर्वाधिक खरीद विक्री भएको छ । उक्त अवधिसम्ममा कारोबारमा आएका २२४ ओटा धितोपत्रमध्ये  कम्पनीको रू. ६ करोड ८४ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७७७ मा कारोबार भइरहेको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २६ दशमलव ६५ अंक घटेर २ हजार ६२४ दशमलव शून्य ५ विन्दुमा झरेको छ । यसैगरी उक्त अवधिसम्ममा कुल रू.१ अर्ब ६ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।

नेपालको आठौं ठूलो व्यापार घाटा अष्ट्रेलियासँग, पुग्यो १५ अर्बभन्दामाथि

काठमाडौं।नेपालको आठौं ठूलो व्यापार घाटा अष्ट्रेलियासँग रहेको छ। भन्सार विभागकाअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा अष्ट्रेलियासँग नेपालको व्यापार घाटा १५ अर्ब ३५ करोड ९० लाख ५८ हजार रुपैयाँ रहेको छ।सो वर्ष अष्ट्रेलियाबाट १६ अर्ब ४२ करोड ८०लाख ३ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको थियो।सोही अवधिमा नेपालबाट १ अर्ब ६ करोड ८९ लाख ४५ हजार रुपैयाँको वस्तु अष्ट्रेलिया गएको छ।

कर्णाली राजमार्गको सडक दुई लेनको बनाइने

काठमाडौं। कर्णाली राजमार्गको सुर्खेत खण्डलाई दुई लेनको बनाइने भएको छ। सरकारले आगामी वर्षदेखि कर्णाली राजगर्मालाई दुई लेनको बनाउने गरी काम थाल्ने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले यसका लागि १ अर्ब ६ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन्।