शेखर प्यानलको उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ

नेपाली काँग्रेसको सभापतिका उम्मेदवार शेखर कोइरालाले आफ्नो प्यानलबाट सभापतिको उम्मेदवारका रुपमा युवा नेताहरु चन्द्र भण्डारी र धनराज गुरुङको नाम अघि सारेका छन् । कोइराला पक्षको शनिबार बसेको बैठकबाट भण्डारी र गुरुङको नाम फाइनल गरिएको हो । यस्तै, महामन्त्रीको उम्मेदवारमा भने मिनेन्द्र रिजाल र गगन थापा रहेका छन् ।

सम्बन्धित सामग्री

प्रदेश १ मा गुरुराजले भोगेको पीडा उपसभापतिमा गच्छदारले भोगे

नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा दुई अंकको अभावले नेताहरू निर्वाचित हुनबाट बन्चित भएका छन् । काँग्रेसको केन्द्रीय दुई उपसभापतिका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक विजयकुमार गच्छदार दुई मतको कमीले निर्वाचित हुनबाट बन्चित रहे । सभापतिमा गच्छदारसँगै पूर्णबहादुर खड्का, धनराज गुरुङ, चन्द्र भण्डारी, सुजाता कोइराला र दिव्येश्वरी शाह चुनावी मैदानमा थिए । गच्छदार र खड्का संस्थापनबाट उम्मेदवार बन्दा भण्डारी र गुरुङ संस्थापनइतर शेखर कोइरालाको प्यानलबाट चुनावी मैदानमा उत्रिएका थिए ।यसैगर

उपसभापतिमा अग्रता कायम गरेका धनराज गुरुङ मतगणना स्थलमा

नेपाली कांग्रेसको उपसभापतिमा अग्रता कायम गरिरहेका डा. शेखर कोइराला प्यानलका उम्मेदवार धनराज गुरुङ  मतगणना स्थलमा आइपुगेका छन् । बुधवार राति साढे ८ बजेको समयसम्म गुरुङ सभापतिको रेशमा पहिलो नम्बरमा छन् । उपसभापतिका अन्य उम्मेदवार भने मतगणना स्थलमा देखिएका छैनन् ।  १२ सय मत गणना हुँदा गुरुङले ५ सय ४३ मत प्राप्त गरेका छन् । संस्थापन पक्षका उम्मेदवार पूर्णबहादुर खड्का ५ सय १ मतसहित दोस्रो स्थानमा छन् । शेखर प्यानलका चन्द्र भण्डारी ४७२ सहित तेस्रो स्थानमा छन् । मतगणनाको प्रारम्भिक रुझानले गुरुङ उपसभापति निर्वाच...

कांग्रेस उपसभापति पदको मतगणना शुरु

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको मतगणना शुरु भएको छ । पार्टी कार्यालय सानेपामा उपसभापतिको मतगणना तीन ठाउँमा गरिएको निर्वाचन समितिले जनाएको छ । कांग्रेसमा दुई जना उपसभापतिका लागि ७ जना प्रतिस्पर्धामा छन् । जसमा सभापति शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला प्यानलबाट धनराज गुरुङ र चन्द्र भण्डारी, […]

शेखर कोइरालाको प्यानल सार्वजिनक (सूचीसहित)

काठमाडौं : नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ। १४ औं महाधिवेशनमा सभापतिमा पाँचजनाको उम्मेदवारी परेको छ।जसमध्ये शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच कडा प्रतिस्पर्धा हुने आँकलन छ। दुवै समूहले आइतबार मध्य राति आ-आफ्नो प्यानल सार्वजनिक गरेको छ।शेखर कोइरालाको प्यानमा उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ‚ महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजाल रहेका छन्।

देउवालाई टक्कर दिने यस्तो छ शेखर कोइरालाको टिम

काठमाडौं : कांग्रेसको महाधिवेशनमा शेखर कोइरालाले प्यानलसहित उम्मेद्वारी दिएका छन्। देउवाले दोस्रो कार्यकालका लागि सभापति पदमा उम्मेदवारी दिँदा उनलाई टक्कर दिन कोइराला प्यानलसहित चुनावी मेदानमा उत्रिएका हुन्। कोइराला प्यानलबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ रहेका छन्। त्यस्तै, महामन्त्रीमा मिनेन्द्र रिजाल र गगन कुमार थापा रहेका छन्।  सह महामन्त्रीमा महिलातर्फ…

शेखर कोइरालाको उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा डा. शेखर कोइरालाको प्यालनबाट चन्द्र भण्डारी र धनराज गुरुङले उपसभापतिमा उम्मेदवारी दिने भएका छन्। स्रोतका अनुसार कोइरालाको प्यालनबाट महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजालको नाममा करिब सहमति बनेको छ। अन्य पदका लागि अझै पनि नेताहरु छलफलमा जुटिरहेका छन्। शनिबार साँझ ५ः०० बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ। संस्थापन […]

शेखर कोइराला प्यानल– महामन्त्रीमा गगन र मीनेन्द्र, उपसभापतिमा चन्द्र भण्डारी

नेपाली कांग्रेसको संस्थापन इतरबाट डा. शेखर कोइरालाले सभापतिमा उम्मेदवारी दर्ताको तयारी गरेका छन् ।  महामन्त्रीमा गगन थापा र मीनेन्द्र रिजाललाई प्यानलमा राखेर उम्मेदवारी मनोनयन गर्न लागेका हुन् ।  कोइरालाको प्यानलको उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ परेका छन् । यो प्यानललाई वरिष्ठ नेता रामचन्द्र पौडेलको समर्थन रहेको बताइएको छ ।  गुरुङ महामन्त्रीको दाबेदार थिए । कोइरालाको प्यानलले दिउँसो ३ बजे उम्मेदवारी मनोनयनको तयारी गरेको छ ।  कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पनि कोइरालाको प्यानलबाटै ...

कांग्रेसका १२ नेताले भने-न्यायालय शुद्धीकरणको पक्षमा उभिनुपर्छ

काठमाडौं, कात्तिक १२ । सत्तारुढ दल नेपाली कांग्रेसका १२ जना नेताले न्यायालय शुद्धीकरणको लडाइँको पक्षमा उभिन पार्टीसमक्ष आग्रह गरेका छन् । उनीहरुले अहिले न्यायालयको अवस्थामा पेचिलो बनेको र संविधान रक्षाका लागि खेलेको भूमिकालाई लिएर प्रतिशोध साध्ने काम भैरहेको भन्दै कांग्रेस अहिलेको अवस्थामा मौन बस्न नहुने बताएका हुन् । कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ, […]