काठमाडौं । विश्वचर्चित अमेरिकी गायिका टेलर स्वीफ्टमाथि एक मिलियन डलर बराबरको क्षतिपूर्ति माग गर्दै गीत चोरीको मुद्दा दायर भएको छ । सन् २०१९ मा रिलिज भएको स्वीफ्टको एल्बम ‘लभर’का कतिपय गीत आफ्नो रचनाबाट चोरिएको भन्दै एक लेखिकाले मुद्दा दायर गरेकी हुन् । सन् २०१० मा प्रकाशित पुस्तक ‘लभर’बाट शब्द चोरिएको उनको आरोप छ । यतिबेला […]