काठमाडौं । कर्णाली प्रदेशले आर्थिक वर्ष २०७९/०८० को लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँ विनियोजन गरेको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले कर्णाली प्रदेश सभाको दशौँ अधिवेशनको तेह्रौँ बैठकमा आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सो बजेट प्रस्तुत गरेका हुन् ।
जसमध्ये प्रदेशले खर्च गर्ने चालुतर्फ ९ अर्ब...