कर्णाली प्रदेशको बजेट पारित

सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेट संसदमा बहुमतले पारित भएको छ। प्रदेशसभाको दशौँ अधिवेशन अन्तर्गत २३ औँ बैठकबाट बजेट पारित भएको हो।आइतबार र सोमबार बजेटमाथि उठेका प्रश्नहरुको जवाफ मन्त्रीहरुले दिएसँगै अन्तिममा मुख्यमन्त्री जीवनबहादुर शाहीले पनि जवाफ दिएका थिए।प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट बिरामी भएकाले मुख्यमन्त्री शाहीले नै बजेट पारितका लागि प्रस्ताव पेश गरेका थिए। गत असार १ गते अर्थमन्त्री विष्टले आगामी आव ०७

सम्बन्धित सामग्री

कर्णाली प्रदेशको बजेट बहुमतले पारित

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेट संसदमा बहुमतले पारित भएको छ । सभामुख राजबहादुर शाहीले प्रदेशसभाको दशौं अधिवेशन अन्तर्गतको २३ औं बैठकबाट बजेट पारित भएको जानकारी गराएका हन् । सोमबार बजेटमाथि उठेका प्रश्नहरुको मुख्यमन्त्री जीवनबहादुर शाहीले जवाफ दिएका थिए । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट बिरामी भएकाले मुख्यमन्त्री शाहीले नै बजेट पारितका लागि प्रस्ताव पेश गरेका थिए । गत असार १ गते अर्थ मन्त्री विष्टले आगामी आव ०७९/०

कर्णाली प्रदेशको बजेट पारित

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट पारित भएको छ । प्रदेश सरकारले ३२ अर्ब ६१ करोड ६१ लाख रुपैयाँको बजेट ल्याएको थियो । बजेटमाथिको छलफलमा भाग लिँदै एमाले सांसद एव पूर्व मन्त्री दल रावलले आय उत्पादन गर्नेतर्फ बजेट लगानी बढाउनुपर्नेमा जोड दिए । घरजग्गाको कर लगायतका केहि करहरू आउने गरेको स्मरण गर्दै […]

कर्णाली प्रदेशको बजेट पारित

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्रस्तुत गरेको चालु आर्थिक वर्ष ०७४/७५ को तीन महिनाको बजेट प्रदेश सभाले सर्वसम्मत रुपमा पारित गरेको छ। गत साता आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेश सरकारको एकअर्ब दुई करोड पाँच लाखको बजेट प्रस्तुत गरेका थिए। अव प्रदेश सरकारलाई बजेत कार्यान्वयनको बाटो  खुलेको...

कर्णाली प्रदेशको बजेट पारित

कर्णाली प्रदेश सरकारले ल्याएको चालू आर्थिक वर्षको बजेट सर्वसम्मतिबाट पारित भएको छ। आइतबार बसेको कर्णाली प्रदेशको प्रदेश सभा बैठकबाट आर्थिक वर्ष २०७४/०७५ को सेवा तथा कार्यहरूको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च तथा विनियोजन गर्ने गरी बनेको विधेयक सर्वसम्मतिले पारित भएको हो। कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको तीन महिनाका लागि १ अर्ब २…