काठमाडौं । कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेटलाई लक्ष्यअनुसार खर्च गर्न सकेको छैन । सुस्त गतिमा रहेको बजेट खर्च चालू आर्थिक वर्षको सुरुआती पाँच महिनामा ७ प्रतिशत मात्रै पुगेको छ । सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ का लागि ३६ अर्ब ५३ करोड ३५ लाख ५५ लाखको बजेट ल्याएको थियो । तर, पाँच महिना भन्दा बढी समय […]