कर्णाली प्रदेशको बजेट बहुमतले पारित

२७ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७९–८० को बजेट बहुमतले पारित भएको छ । आगामी आर्थिक वर्षका लागी प्रदेश सरकारले ल्याएको ३२ अर्ब ६१ करोड ६१ लाख रुपैयाँको बजेट सोमबार बसेको प्रदेशसभा बैठकबाट बहुमतले पारित भएको हो । गत असार १ गते प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले अगामी […]

सम्बन्धित सामग्री

कर्णाली प्रदेशको बजेट बहुमतले पारित

काठमाडौँ- कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याइएको बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको १०औँ अधिवेशनको २३औँ बैठकमा ‘कर्णाली प्रदेश आर्थिक विधेयक, २०७९’ माथिको छलफलमा भाग लिँदै पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य दल रावलले कर बढाउने घटाउने काम राजश्व प्रशासनले गर्ने भन्दै राजश्व बढाउनेतर्फ बजेट लगानी गनुपर्नेमा जोड दिए । “अहिलेसम्म सङ्घीय […]

कर्णाली प्रदेशको बजेट पारित

सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेट संसदमा बहुमतले पारित भएको छ। प्रदेशसभाको दशौँ अधिवेशन अन्तर्गत २३ औँ बैठकबाट बजेट पारित भएको हो।आइतबार र सोमबार बजेटमाथि उठेका प्रश्नहरुको जवाफ मन्त्रीहरुले दिएसँगै अन्तिममा मुख्यमन्त्री जीवनबहादुर शाहीले पनि जवाफ दिएका थिए।प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट बिरामी भएकाले मुख्यमन्त्री शाहीले नै बजेट पारितका लागि प्रस्ताव पेश गरेका थिए। गत असार १ गते अर्थमन्त्री विष्टले आगामी आव ०७

कर्णाली प्रदेशको बजेट बहुमतले पारित

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेट संसदमा बहुमतले पारित भएको छ । सभामुख राजबहादुर शाहीले प्रदेशसभाको दशौं अधिवेशन अन्तर्गतको २३ औं बैठकबाट बजेट पारित भएको जानकारी गराएका हन् । सोमबार बजेटमाथि उठेका प्रश्नहरुको मुख्यमन्त्री जीवनबहादुर शाहीले जवाफ दिएका थिए । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट बिरामी भएकाले मुख्यमन्त्री शाहीले नै बजेट पारितका लागि प्रस्ताव पेश गरेका थिए । गत असार १ गते अर्थ मन्त्री विष्टले आगामी आव ०७९/०