कोरोना अपडेट-२४ जनामा संक्रमण पुष्टि

काठमाडौं,४ जेठ । पछिल्लो २४ घण्टामा नेपालमा थप २४ जनामा कोरोना संक्मण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अपडेट अनुसार एक हजार ८३९ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा २४ जनाको नतिजा पोजिटिभ आएको हो । ७६१ नमुनाको पीसीआर परीक्षण गर्दा १४ र एक हजार ७८ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १० […]

सम्बन्धित सामग्री

थप ४ जनामा कोरोना संक्रमण

काठमाडौं । थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १६६३ जनाको नमूना परीक्षण गरिएको थियो । ४७१ जनाको पीसीआर र ११९२ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बिहीबार देशभर २ जना संक्रमणमुक्त भएका छन् भने १० जना सक्रिय […]

थपिए ४ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६५३ जनाको नमूना परीक्षण गरिएको थियो । ३२६ जनाको पीसीआर र ३२७ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आइतबार १ जना संक्रमणमुक्त भएका छन् भने […]

थपिए ४ नयाँ संक्रमित, ३८ जना कोरोना मुक्त

काठमाडौं : देशभर पछिल्लो समय ९४० जनाको कोरोना परीक्षण गर्दा थप ४ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा कुनै संक्रमितको मृत्यु भएको छैन।हालसम्म कोरोना संक्रमणका कारण १२ हजार १९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।३८ जना कोरोना मुक्त भएका छन्। हाल कुल २६३ सक्रिय संक्रमित छन्।

थप ४ जनामा कोरोना पुष्टि, १८ डिस्चार्ज

देशभर गरिएको २ हजार ४६३ पीसीआर र ३५४ जनाको एन्टीजेन परीक्षणका क्रममा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

३,३४२ जनामा कोरोना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा बिहीबार चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर तीन हजार ३४२ जनामा गरिएको परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४४ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार २०४ जना कोरोनामुक्त भएका...

थप ४ जनामा कोरोना संक्रमण, ४४ निको भए

गत २४ घण्टामा एन्टिजेन र पीसीआर प्रविधिबाट देशभर ३ हजार ३४२ नमूनाको परीक्षण हुँदा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय ४० जनामा गरिएको नमूना परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको हो ।  यस अवधिमा ४८ जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने कसैको मृत्यु भएको छैन । हालसम्म कोरोना भाइरस संक्रमणबाट ९ लाख ६६ […]

२४ घण्टामा ४ जना कोरोना संक्रमित थपिए, देशभर ५९२ जना सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमित थपिएका छन् । २७४० जनामा गरिएको नमूना परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ४८ जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने सो समयावधिमा कसैको मृत्यु भएको छैन ।मन्त्रालयका अनुसार अहिले देशभर ५९२ जना सक्रिय संक्रमित रहेका छन् भने २०८२८ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ११९५१ जनाको मृत्यु भइसकेको छ ।

२४ घण्टामा १४६५० नमुना परीक्षण गर्दा २००४ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ६५० जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ४ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएका युवक वीरगञ्ज नाकाबाटै फरार

५ वैशाख, वीरगञ्ज । वीरगञ्ज नाकाको हेल्थ डेस्कबाट एक जना कोरोना संक्रमित फरार भएका छन् । भारतबाट नेपालतर्फ आएकाहरुको एन्टीजेन विधिबाट गरिएको परीक्षणका क्रममा आइतबार ४ जनामा संक्रमण पुष्टि भएको थियो, जसमध्ये एक जना फरार भएका हुन् । उनी नेपाली नागरिक हुन् । संक्रमित अन्य तीन जना भारतीय हुन् । स्वास्थ्यकर्मी र सुरक्षाकर्मी व्यस्त रहेको […]