३,३४२ जनामा कोरोना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा बिहीबार चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर तीन हजार ३४२ जनामा गरिएको परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४४ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार २०४ जना कोरोनामुक्त भएका...

सम्बन्धित सामग्री

थपिए ४ नयाँ संक्रमित, ३८ जना कोरोना मुक्त

काठमाडौं : देशभर पछिल्लो समय ९४० जनाको कोरोना परीक्षण गर्दा थप ४ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा कुनै संक्रमितको मृत्यु भएको छैन।हालसम्म कोरोना संक्रमणका कारण १२ हजार १९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।३८ जना कोरोना मुक्त भएका छन्। हाल कुल २६३ सक्रिय संक्रमित छन्।