५ वैशाख, वीरगञ्ज । वीरगञ्ज नाकाको हेल्थ डेस्कबाट एक जना कोरोना संक्रमित फरार भएका छन् । भारतबाट नेपालतर्फ आएकाहरुको एन्टीजेन विधिबाट गरिएको परीक्षणका क्रममा आइतबार ४ जनामा संक्रमण पुष्टि भएको थियो, जसमध्ये एक जना फरार भएका हुन् । उनी नेपाली नागरिक हुन् । संक्रमित अन्य तीन जना भारतीय हुन् । स्वास्थ्यकर्मी र सुरक्षाकर्मी व्यस्त रहेको […]