काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय ४० जनामा गरिएको नमूना परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको हो । यस अवधिमा ४८ जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने कसैको मृत्यु भएको छैन । हालसम्म कोरोना भाइरस संक्रमणबाट ९ लाख ६६ […]