काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६५३ जनाको नमूना परीक्षण गरिएको थियो । ३२६ जनाको पीसीआर र ३२७ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आइतबार १ जना संक्रमणमुक्त भएका छन् भने […]