काठमाडौं । थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १६६३ जनाको नमूना परीक्षण गरिएको थियो । ४७१ जनाको पीसीआर र ११९२ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बिहीबार देशभर २ जना संक्रमणमुक्त भएका छन् भने १० जना सक्रिय […]