पोखराको महेन्द्रपुलमा सडक र फुटपाथ भासियो ल अर्मला, न्युरोड, चिप्लेढुंगास्थित पराजुली मार्ग, नदीपुरलगायत भित्री सहरी क्षेत्रका जमिन भासिने र भ्वाङ पर्ने क्रम बढ्दो
निरन्तर वर्षाका कारण पोखराको मुख्य बजार महेन्द्रपुलमा सडक भासिएको...
१० जेठ, पोखरा । पछिल्ला प्रत्येक चुनावमा होस् या निर्वाचित जनप्रतिनिधि, सबैको प्रमुख एजेन्डामा पर्छ, फिर्के खोला संरक्षण । फिर्के खोला संरक्षण भन्दै कहिले फित्ता नापियो त कहिले डोजर चलाइयो । कहिले अध्ययन गर्ने भन्दै समिति बनाएर प्रतिवेदन पनि तयार गरियो । तर, फिर्केखोलाको दुर्दशा भने उस्तै छ । फिर्के खोला संरक्षण भन्दै तत्कालीन मेयर […]
१७ फागुन, पोखरा । नदीजन्य पदार्थ पदार्थ बिक्रीवितरण गरेर अघिल्ला आर्थिक वर्षहरुमा बर्सेनि २२ करोड रुपैयाँभन्दा बढी आम्दानी पोखरा महानगरले गर्दै आइरहेको थियो । तर, ३३ मध्ये चालु आर्थिक वर्षमा १६ वटा घाटभन्दा बढी ठेक्कामा जानै सकेका छैनन् । पटकपटक टेन्डर आह्वान गर्दा पनि कुनै पनि निजी कम्पनी आवेदन दिन इच्छुक नभएपछि चालु आर्थिक वर्षमा […]
१२ पुस, पोखरा । सहारा क्लबले बर्सेनि दिँदै आएको सहारा वर्षोत्कृष्ट फुटबल खेलाडी यस वर्ष अनन्त तामाङले पाउने भएका छन् । तामाङ राष्ट्रिय टिमका सेन्ट्रल डिफेन्डर हुन् । सहाराले आहारारा गोल्डकपको अवसरमा उक्त उपाधि बर्सेनि एकजना खेलाडीलाई दिँदै आएको छ । मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी आयोजक सहाराले २२ औं आहा रारा पोखरा फुटबल गोल्डकपमा […]
पाेखरा- पोखराको पचभैयामा निर्माण भएको खुला चिडियाखानाको देन पोखरा युनाइटेड क्लबलाई जान्छ। बर्सेनि हुने पोखरा महोत्सवबाट भएको बचतले निर्माण गरिएको खुला चिडियाखानालाई गण्डकी प्रदेश सरकारले गौरवको योजनामा राख्दै डिभिजन वन कार्यालय कास्की मातहातमा छ। अब युनाइटेड क्बलले सेती नदीको खाेंचलाई पर्यटकीय गन्तव्य बनाउन पहल थाल्ने भएको छ। ११ औँ संस्करणको पोखरा महोत्सवबाट बचत रकमले सेती […]
३० साउन, पोखरा । स्थानीय निकायमा जनप्रतिनिधि नभएको अवस्थामा पोखरा नगरले बाल विकास केन्द्र चलाउने भन्दै २०७२ सालतिरबाट ३८ जना शिक्षिका नियुक्त गर्यो । केन्द्रमा पढ्न आउने बालबालिका नै नभएपछि केही वर्षमै बन्द भयो । अहिले ती ३८ जना शिक्षिकालाई पोखरा महानगरले पालिरहेको छ । मुखिया सरहको सुविधा पाउने गरी धमाधम करारमा नियुक्त गरिएका शिक्षिका […]
१६ साउन, पोखरा । आइतबार साँझदेखि परेको भारी वर्षाले पोखरा महानगर वडा नम्बर १३ कमलपोखरीमा क्षेत्र डुबानमा परेको छ । त्यहाँका एक सयभन्दा बढी घरको भुइँ तल्लामा पानी भरिएको छ । पोखराको कमलपोखरी क्षेत्र डुबानमा परेको यो पहिलो पल्ट हैन, यो यस्तो ठाउँ हो जहाँ सामान्य वर्षातमै पनि डुबान हुन्छ । मानवीय क्षति नभए पनि […]
पोखरा- पोखराको प्रतिव्यक्ति आय एक हजार ६०५ अमेरिकी डलर छ । यहाँका २८ हजार २१५ व्यावसायिक इकाइबाट एक लाख ४ हजार ४६९ जनाले रोजगारी पाएको तथ्याङ्क निकालिएको छ । आर्थिक गतिविधिमा महिलाको प्रतिनिधित्व २६ प्रतिशत छ भने ३१ प्रतिशत महिलाले १८ वर्ष नपुग्दै विवाह गर्ने गरेका छन् । पोखरामा बर्सेनि ५ प्रतिशत सहरीकरण बढ्ने गरेको […]
कास्की – धेरैजसाे उत्पादनमा परनिर्भरता नै मौलिकताजस्तै बन्दै गएको वास्तविकतामा पोखरा फूलमा भने आत्मनिर्भर हुने क्रममा छ । तिहार नजिकिँदै गर्दा यतिखेर पोखरा र आसपासका पुष्प व्यवसायी भने फूल्दै गरेको सयपत्रीलगायत फूल स्याहार्न व्यस्त देखिन्छन् । तिहारमा घरघरमा दाजुभाइ तथा दिदीबहिनीका गलामा पुग्ने फूल पछिल्ला वर्षमा स्थानीय उत्पादनमा आकर्षण बढ्दै गएका कारण पनि बर्सेनि पुष्प व्यवसायतर्फ सर्वसाधारणको आकर्षण बढिरहेको फ्लोरिकल्चर एसाेसिएशन कास्कीका अध्यक्ष डीलबहादुर गुरुङले बताउनुभयो ।
‘घाँटीमा लगाइने मालाका लागि बाहिरबाट...
दसैँका लागि पोखरामा च्याङ्ग्रा भित्रिन थालेको छ । हिमाली जिल्ला मुस्ताङको उपल्लो भेगका अतिरिक्त डोल्पा, हुम्ला र जुम्लाबाट बर्सेनि दसैँको अवसर पारेर च्याङ्ग्रा भित्रिने गरेको छ । व्यवसायीहरुले लुम्ले, हेमजा र आसपासका क्षेत्रमा च्याङ्ग्रा ल्याएर राखेका छन् भने कोही बाटोमा आउने क्रममै छन् ।पोखरा र छिमेकी जिल्लाहरुमा दसैँको समयमा खसी, बोकाभन्दा च्याङ्ग्रा बढी रुचाउने गरिन्छ । पहाडी एवं तराई क्षेत्रमा पालिने खसी बोकाको तुलनामा हिमाली भेगमा पालिएको च्याङ्ग्रा स्वास्थ्यका हिसाबले राम्रो मानिन्छ । अन्य
पोखरा– सात वर्षअघि पोखराको अर्मलामा जमीनमा ठूला ठूला भ्वाङ् परे । जमीन भासिएर ठूला ठूला भ्वाङ् परेपछि स्थानीयबासी त्रसित बने । दुई साताअघि पोखराको मुख्यबजार महेन्द्रपुलमा सडक भासियो । सडक पेटीसहितको भाग भासिएर एउटा घरमासमेत क्षति पुगेको थियो । गत साता नै पोखराकै लेकसाइडस्थित जरेवर नजिक घरको बलेसी भासिएर भित्रैसम्म भ्वाङ परेको थियो । बुधबारको […]