अनन्त तामाङ बने सहारा वर्षोत्कृष्ट फुटबल खेलाडी

१२ पुस, पोखरा । सहारा क्लबले बर्सेनि दिँदै आएको सहारा वर्षोत्कृष्ट फुटबल खेलाडी यस वर्ष अनन्त तामाङले पाउने भएका छन् । तामाङ राष्ट्रिय टिमका सेन्ट्रल डिफेन्डर हुन् । सहाराले आहारारा गोल्डकपको अवसरमा उक्त उपाधि बर्सेनि एकजना खेलाडीलाई दिँदै आएको छ । मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी आयोजक सहाराले २२ औं आहा रारा पोखरा फुटबल गोल्डकपमा […]

सम्बन्धित सामग्री

अनन्त सर्वोत्कृष्ट खेलाडीबाट सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङ वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खलाडी पुरस्कारबाट सम्मानित भएका छन् । राष्ट्रिय टिमका डिफेन्डर तामाङलाई ५० हजार पाँच रुपैयाँ सहित सम्मानपत्रले सम्मान गरिएको हो । अनन्तले २०१३ मा यु–१६ मा खेल्दै युवा राष्ट्रिय टिममा डेब्यु गरेका थिए । २०१५ मै उनले राष्ट्रिय सिनियर टोलीबाट डेब्यु गरे । […]

नेपाली फुटबल टोली बंगलादेशसँग खेल्न तयार

काठमाडौं : बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले आज फाइनल चरणको अभ्यास गरेको छ। आइतबार टिमले बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि अन्तिम चरणको अभ्यास गरेको हो। नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले बंगलादेशसँगको मैत्रीपूर्ण खेलको लागि ४ गोलरक्षकसहित २३ सदस्यीय टोली घोषणा गरेका थिए।उनले गोलरक्षकमा किरण चेम्जोङ, विशाल श्रेष्ठ, विकेश कुथू र दीप कार्की, रक्षकमा रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन

अनन्त तामाङ आईएसएल क्लब इष्ट बंगालमा अनुबन्धित

नेपाली फुटबल खेलाडी अनन्त तामाङ इन्डियन सुपर लिग (आईएसएल) मा आवद्ध क्लब इष्ट बंगालमा अनुबन्धित भएका छन् ।

अनन्त तामाङ आईएसएल खेल्न भोलि भारत जाँदै

३ फागुन, काठमाडौं । इन्डियन सुपर लिग (आईएसएल) खेल्न नेपाली फुटबल खेलाडी अनन्त तामाङ बुधबार भारत जाने भएका छन् । राष्ट्रिय टिमका सेन्ट्रल डिफेण्डर अनन्त गत साता मात्रै इस्ट बंगाल क्लबमा अनुबन्धित भएका थिए । ए डिभिजन लिग क्लब थ्रीस्टारको उपकप्तान समेत रहेका अनन्तलाई मंगलबार क्लबले विदा गरेको थियो । थ्रीस्टार क्लबका पदाधिकारीले मंगलबार एक […]

अनन्त तामाङ आईएसएल क्लब इस्ट बंगालमा अनुबन्धित

२८ माघ, काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टिमका सदस्य अनन्त तामाङ भारतीय सुपर लिग (आईएसएल) क्लब इस्ट बंगालमा अनुबन्ध भएका छन् । थ्रीस्टार क्लबबाट ए डिभिजन लिग खेल्दै आएका २४ वर्षीय अनन्त सिजनको बाँकी खेलका लागि इस्ट बंगालमा अनुबन्ध भएका हुन् । यदि उनी मैदानमा उत्रिएमा आईएसएल खेल्ने पहिलो नेपाली खेलाडी समेत हुनेछन् । आईएसएलमा […]

अनन्त तामाङ आइएसएल क्लब इस्ट बंगालमा अनुबन्धित

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङ इन्डियन सुपर लिग (आइएसएल) क्लब इस्ट बंगालमा आवद्ध भएका छन्। उनी यसै सिजनको अन्तसम्मका लागि क्लबमा आवद्ध भएका हुन्। सिजनमा बाँकी रहेका चार खेलका लागि अन्नतले सम्झौता गरेका हुन्।आइएसएलमा अनुबन्धन हुने अनन्त पहिलो नेपाली खेलाडी बने पनि उनी थोरै खेलका लागि मात्र आवद्ध भएका छन्। सिजनमा केबल चार खेल मात्र बाँकी रहँदा इस्ट बंगाल अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा छ। मुख्य प्रशिक्षक मारियो रिभेराका लागि अनन्त डिफेन्समा महत्त्वपूर्ण विकल्पका

अनन्त र प्रशान्तले मरिससविरुद्धको दोस्रो खेल गुमाउने

१७ माघ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबार मरिसविरुद्ध दोस्रो अन्तर्राष्ट्रिय खेल खेल्दैछ । त्यसका लागि यसअघि घोषित टिममा रहेका अनन्त तामाङ र प्रशान्त अवस्थीले भने खेल गुमाउने भएका छन् । यी दुईको स्थानमा मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले दर्शन गुरुङ र मनिष डाँगीलाई टिममा समावेश गरेका छन् । मनिषले शनिवार भएको पहिलो खेल खेलेका […]

नेपाल र भारतबीच मैत्रीपूर्ण फुटबल : कोरोना बिर्सिएर दर्शकको घुइँचो (तस्बिरहरु)

नेपाल र भारतबीचको बहुप्रतिक्षित मैत्रीपूर्ण खेल दशरथ रंगशालामा सुरु भएको छ । नेपाली टोलीको गोलपोस्ट किरण चेम्जोङले सम्हाल्दैछन् । त्यसैगरी डिफेन्समा सुमन अर्याल, गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजवंशी, मिडफिल्डमा तेज तामाङ, पुजल उप्राकोती, सुमन लामा छन् । प्रशिक्षक अब्दुल्लाह आल्मुताइरीले अग्रपंक्तिमा अन्जन विष्ट, नवयुग श्रेष्ठ र आयुष घलान छन् ।  साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारीका लागि दुबै टिमले मैत्रिपूर्ण खेल खेल्न लागेका हुन् । कोरोना महामारीका बीच खेल हेर्न