१७ फागुन, पोखरा । नदीजन्य पदार्थ पदार्थ बिक्रीवितरण गरेर अघिल्ला आर्थिक वर्षहरुमा बर्सेनि २२ करोड रुपैयाँभन्दा बढी आम्दानी पोखरा महानगरले गर्दै आइरहेको थियो । तर, ३३ मध्ये चालु आर्थिक वर्षमा १६ वटा घाटभन्दा बढी ठेक्कामा जानै सकेका छैनन् । पटकपटक टेन्डर आह्वान गर्दा पनि कुनै पनि निजी कम्पनी आवेदन दिन इच्छुक नभएपछि चालु आर्थिक वर्षमा […]