पोखरा– सात वर्षअघि पोखराको अर्मलामा जमीनमा ठूला ठूला भ्वाङ् परे । जमीन भासिएर ठूला ठूला भ्वाङ् परेपछि स्थानीयबासी त्रसित बने । दुई साताअघि पोखराको मुख्यबजार महेन्द्रपुलमा सडक भासियो । सडक पेटीसहितको भाग भासिएर एउटा घरमासमेत क्षति पुगेको थियो । गत साता नै पोखराकै लेकसाइडस्थित जरेवर नजिक घरको बलेसी भासिएर भित्रैसम्म भ्वाङ परेको थियो । बुधबारको […]