१० जेठ, पोखरा । पछिल्ला प्रत्येक चुनावमा होस् या निर्वाचित जनप्रतिनिधि, सबैको प्रमुख एजेन्डामा पर्छ, फिर्के खोला संरक्षण । फिर्के खोला संरक्षण भन्दै कहिले फित्ता नापियो त कहिले डोजर चलाइयो । कहिले अध्ययन गर्ने भन्दै समिति बनाएर प्रतिवेदन पनि तयार गरियो । तर, फिर्केखोलाको दुर्दशा भने उस्तै छ । फिर्के खोला संरक्षण भन्दै तत्कालीन मेयर […]