कालीकोट : समुदाय–प्रहरी साझेदारी अभियानअन्तर्गत कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरु गरेको ‘कारागारलाई किताब’ अभियान कालीकोटमा सुरु भएको छ। जिल्ला प्रहरी कार्यालय कालीकोटको अगुवाइमा अभियान सुरु गरिएको हो।
कारागारलाई सुधार गृहका रुपमा विकास गर्न पुस्तकालय अभियान सुरु गरिएको कर्णाली प्रदेश प्रहरीले बत...