कालिकोटका धेरै विद्यालयमा हालसम्म पनि पाठ्यपुस्तक पुग्न सकेको छैन। खाँडाचक्र नगरपालिका– ३ ताडीको जनजीवन माध्यमिक विद्यालयमा पनि पुस्तक छैनन्। कर्णाली प्रदेश सरकारले किताब किन्ने जिम्मेवारी पालिकाको भएको भन्दै त्यसका लागि प्रदेश सरकारबाट रकम निकासा भइसकेको...