कर्णालीको बजेट किताब मोटाएकाे मात्र हाे, खाडल गहिराे छ : नेता कँडेल

सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि ल्याएको बजेटलाई प्रतिपक्षी दल नेकपा एमालेले समर्थन गर्न नसकिने बताएको छ। एमाले संसदीय दलका नेता यामलाल कँडेलले थप खाडल हुनेगरी ल्याइएको बजेटलाई राम्रो मान्न नसकिने बताएका हुन्।बजेटमाथिको छलफल कार्यक्रममा बोल्दै उनले भने, ‘यसअघि नै विभेदका थुप्रै खाडलहरू थिए। थप खाडल हुने गरी बजेट ल्याइएको छ। यसलाई एमालेले मात्र होइन कसैले राम्रो मान्न सक्दैन।’ कँडेलले नीति तथा कार्यक्रम ल्याउँदासम्म केही आशलाग्दो बजेट ल्याउने दे

सम्बन्धित सामग्री

कर्णालीको बजेट : विभेदको खाडल झल्किएको एमालेको टिप्पणी

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको वार्षिक बजेटमाथि प्रदेशसभामा छलफल सुरू भएको छ । ७६४ पृष्ठको रातो किताब सांसदहरूको हातमा पुगिसकेको छ । छलफलमा भाग लिँदै नेकपा एमाले संसदीय दलका नेता यामलाल कंडेलले बजेटमा असमानता र विभेदका खाडल प्रष्ट देखिएको टिप्पणी गरे । ‘कर्णालीमा धेरै सडक महत्वपूर्ण छन् । ती […]

कर्णालीको बजेट अधिवेशन : क्षेत्र विकास कोष सरकारलाई फिर्ता गर्न तयार!

सुर्खेत : कर्णाली प्रदेशसभाको बजेट अधिवेशन (छैठौं अधिवेशन) शुरु भएको छ। अधिवेशनको पहिलो बैठकमा प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसले क्षेत्रीय विकास कोष सरकारलाई फिर्ता  गर्न तयार रहेको बताएको छ। आइतबारदेखि शुरु भएको कर्णाली प्रदेशसभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल संसदीय दलका नेता  जीवनबहादुर शाहीले कर्णाल...