सुर्खेत : लामो समयपछि कर्णाली प्रदेशसभाको आइतबार बसेको बैठकमा प्रदेशसभा सदस्यले सडक दुर्घटनादेखि बादी समुदायका बालबालिकालाई पढाउन सरकारले ध्यान दिनुपर्नेसम्मका कुरा उठाएका छन्।कर्णाली राजमार्गलाई ‘मृत्यु मार्ग’ हुन नदिन सरकारले चासो नदिएको आरोपसमेत सांसदले लगाएका छन्।प्रदेशसभा सदस्य कलबहादुर हमालले कर्णालीका विद्यार्थीले शैक्षिक सत्र सकिए पनि हालसम्म कुनै किताब नपाएको र नयाँ शैक्षिक सत्र सुरु भएको ठाउँमा समेत किताब नपुगेको बताए।डोल्पाका प्रदेशसभा सदस्य शेरबहादुर बुढाले