सुर्खेत – कर्णाली प्रदेश सरकारले बजेट ल्याएको झण्डै चार महिनापछि सांसदहरुलाई रातो किताब उपलब्ध गराएको छ ।
रातो किताब उपलब्ध गराएपछि साढे दुई महिनापछि कर्णालीमा प्रदेश संसदको बैठक सुरु भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले रातो किताब उपलब्ध गराउनुपर्ने, प्रदेशसभा सदस्यहरुको सेवा–सुविध...