काठमाडौँ – ललितपुरको पछिल्लो मतगणनाअनुसार क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर जबराले अग्रता कायम गरेका छन् । ४५ हजार छ सय २६ मतगणना हुँदा जबराले २० हजार नौ सय ४० मत प्राप्त गरेको निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिए । त्यस्तै उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार नवराज सिलवालले १८ हजार ८९ मत […]