ठाकुरनिकट मनिष सुमन पनि उपेन्द्र यादव पक्षमा उभिए, यादव पक्षमा दुई तिहाई पुगेको दाबी

काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टी, नेपालको आधिकारिताका लागि निर्वाचन आयोगले आज निर्णय दिने भएको छ । यसको लागि आयोगले जसपाका दुवै पक्षका केन्द्रीय सदस्यहरुलाई खनाखतको लागि आयोगको कार्यालयमा बोलाएको छ । अधिकांश केन्द्रीय सदस्य तथा सांसदहरु निर्वाचन आयोगमा सनाखत गर्न पुगिसकेका छन् । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेका अनुसार यादव पक्षमा अहिलेसम्म ३४ जनाले […]

सम्बन्धित सामग्री

सत्तारुढ गठबन्धनले जसपालाई आजसम्म कुर्ने, नआए चार दलबीच मात्रै तालमेल

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का कारण पाँचदलीय सत्ता गठबन्धनको सिट बाँडफाँड अलपत्र परेको छ। बिहीबार साँझ बालुवाटारमा अबेरसम्म बसेको गठबन्धनको बैठकमा जसपाका नेता उपस्थित नभएपछि भागवण्डा अलपत्र परेको हो। जसपाले गठबन्धन र नेकपा एमाले दुवैतिर तालमेलको कुरा चलाइरहेको छ। सिट धेरै सुनिश्चित हुने दलसँग तालमेल गर्ने जसपाको रणनीतिले सत्ता गठबन्धन सिट बाँडफाँडको टुंगोमा पुग्न सकेको छैन।हिजो दिउँसा बालुवाटारमा पार्टी प्रवक्ता मनिष सुमन र बालकोटमा पार्टी अध्यक्ष उपेन्द्र यादव सहभ

उपेन्द्र यादव गठबन्धनको बैठकमा अनुपस्थित, के बालकोट गएका हुन् ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यावद गठबन्धनको बैठकमा अनुपस्थित भएका छन् । सिट बाँडफाँटका लागि बालुवाटारमा जारी गठबन्धनको बैठकमा जसपाका तर्फबाट प्रवक्ता मनिष सुमन सहभागी भएका छन् । अध्यक्ष यादव एमालेसँग तालमेलका लागि वार्ता गर्न केपी ओली निवास बालकोट गएको चर्चा छ । गठबन्धनबाट थोरै मात्र सिट पाइने...

बालुवाटार र बालकोट दुबैतिर वार्ता गर्दै जसपा

२० असोज, काठमाडौं । सत्ता गठबन्धनको बैठक बिहीबार विहानैदेखि प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बसिरहेको छ । बैठकमा जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र प्रवक्ता मनिष सुमन छन् । अध्यक्ष उपेन्द्र यादव भने एमाले नेतृत्वसँग छलफलमा जुटेका छन् । सत्ता गठबन्धनमा प्रस्तावित भागवण्डाप्रति असन्तुष्ट जसपाले कार्यकारिणी समितिबाटै अरु दलसँग तालमेल खुला गर्ने निर्णय गरेको […]

बाबुराम भट्टराईलाई कति वटा अध्यक्ष चाहियो ? : मनिष सुमन

यतिबेला जनता समाजवादी पार्टी नेपाल विभाजन हुन लाग्यो भन्ने चर्चा ब्यापक छ । पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्षबीचको टकरावले पार्टीभित्र नेताको कित्ताकाट भएको र विभाजनकै तहमा पुगिसकेको समाचारहरु आइरहेका छन् ।  तर कार्यकारिणी सदस्य मनिष सुमन यसलाई प्रायोजित समाचार मात्र भन्छन् । पार्टीमा कुनै विवाद नरहेको र कुनै अमुक व्यक्तिले आफ्नो स्वार्थका लागि सबै हल्ला गरिरहेको सुमनको दाबी छ । पार्टी विभाजन होइन बरु अझै सशक्त भएर आउने उनको ठम्याई छ । आखिर किन भइरहेछ त जसपा विभाजन हु

महन्थ ठाकुर पार्टी एकताको पक्षमा नभएपछि उपेन्द्र यादव समूहमा लागेँ : मनिष सुमन

काठमाडौँ । जनता समाजवादीका नेता मनिष सुमन पनि अध्यक्ष महन्थ ठाकुर समूह छोडेल अर्का अध्यक्ष उपेन्द्र यादव समूहमा खुलेका छन् । निर्वाचन आयोगमा ‘हेड काउन्ट’ लागि पुगेका उनले यादव समूह मुलधार भएको बताउँदै आफू मुलधारको पार्टीमा लागेको बताएका हुन् ।    उनले महन्थ ठाकुरसँग पार्टी एकताको विषयमा आफूले लामो व…

महन्थ ठाकुर पार्टी एकताको पक्षमा नभएपछि उपेन्द्र यादव समूहमा लागेँ : मनिष सुमन

काठमाडौँ । जनता समाजवादीका नेता मनिष सुमन पनि अध्यक्ष महन्थ ठाकुर समूह छोडेल अर्का अध्यक्ष उपेन्द्र यादव समूहमा खुलेका छन् । निर्वाचन आयोगमा ‘हेड काउन्ट’ लागि पुगेका उनले यादव समूह मुलधार भएको बताउँदै आफू मुलधारको पार्टीमा लागेको बताएका हुन् ।    उनले महन्थ ठाकुरसँग पार्टी एकताको विषयमा आफूले लामो व…

महन्थ पक्षका राजकिशोर यादव र मनिष सुमन उपेन्द्र पक्षमा उभिए

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताद्वय राजकिशोर यादव र मनिष सुमन अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा उभिएका छन्। आधिकारिकता टुंगोमा पुर्‍याउन निर्वाचन आयोगले  ‘हेड काउन्ट’ सुरु गरेपछि अध्यक्ष ठाकुर पक्षका नेताहरू यादव पक्षको लाइनमा पुगेका हुन्। ठाकुर पक्ष पक्ष निवर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारमा जादा राजकिशोर यादव मन्त्री बनेका थिए। ठाकुर पक्षको लिष्टमा नअटाएका यादवलाई ओलीले मन्त्री बनाएका थिए। यस्तै, अर्का

जसपामा हेड काउन्ट : उपेन्द्र यादव पक्षको लाइनमा देखिए ठाकुर पक्षीय मनिष सुमन

जसपा नेपालको महन्थ ठाकुर पक्षको मानिने मनिष सुमनले निर्वाचन आयोगमा हेड काउन्टका लागि जाँदा उपेन्द्र यादव पक्षको लाइनमा देखिएका छन् । पछिल्लो समय उनले आफूलाई यादव पक्षतिर ढल्काएको पनि खुलेका थिएनन् ।जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगले गरेको ‘हेड काउन्ट’ को निर्णयअनुसार दुबै पक्षका कार्यकारिणी समितिका सदस्यहरु निर्वाचन आयोगमा पुग्न थालेका छन् । हालसम्म आयोगमा उपेन्द्र यादव पक्षका एक दर्जनजति कार्यकारिणी समिति सदस्यले हस्ताक्षर सनाखत गराएर फर्किएका छन् भने महन्थ ठा