मन्त्रालयको भागबण्डा टुँगो लगाउन उपेन्द्र यादव बालुवाटारमा, मधेश प्रदेश सरकार केन्द्रमा

काठमाडौं, २१ फागुन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालसँग मन्त्रालयको भागबण्डा टुँगो लगाउनको लागि यादव नेता राजेन्द्र श्रेष्ठ र मनिष सुमन बोकेर बालुवाटार छिरेका हुन् । एमाले, माओवादी र रास्वपासहितको नयाँ गठबन्धनमा जसपापनि समेटिएको छ । जसपाले तीन मन्त्रालयको दाबी गरेको छ। उपेन्द्रवले मधेश प्रदेश सरकारमा पाँचै […]