काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताद्वय राजकिशोर यादव र मनिष सुमन अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा उभिएका छन्। आधिकारिकता टुंगोमा पुर्याउन निर्वाचन आयोगले ‘हेड काउन्ट’ सुरु गरेपछि अध्यक्ष ठाकुर पक्षका नेताहरू यादव पक्षको लाइनमा पुगेका हुन्। ठाकुर पक्ष पक्ष निवर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारमा जादा राजकिशोर यादव मन्त्री बनेका थिए। ठाकुर पक्षको लिष्टमा नअटाएका यादवलाई ओलीले मन्त्री बनाएका थिए। यस्तै, अर्का