काठमाडौँ । जनता समाजवादीका नेता मनिष सुमन पनि अध्यक्ष महन्थ ठाकुर समूह छोडेल अर्का अध्यक्ष उपेन्द्र यादव समूहमा खुलेका छन् । निर्वाचन आयोगमा ‘हेड काउन्ट’ लागि पुगेका उनले यादव समूह मुलधार भएको बताउँदै आफू मुलधारको पार्टीमा लागेको बताएका हुन् ।
उनले महन्थ ठाकुरसँग पार्टी एकताको विषयमा आफूले लामो व…