उपेन्द्र यादव गठबन्धनको बैठकमा अनुपस्थित, के बालकोट गएका हुन् ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यावद गठबन्धनको बैठकमा अनुपस्थित भएका छन् । सिट बाँडफाँटका लागि बालुवाटारमा जारी गठबन्धनको बैठकमा जसपाका तर्फबाट प्रवक्ता मनिष सुमन सहभागी भएका छन् । अध्यक्ष यादव एमालेसँग तालमेलका लागि वार्ता गर्न केपी ओली निवास बालकोट गएको चर्चा छ । गठबन्धनबाट थोरै मात्र सिट पाइने...

सम्बन्धित सामग्री

अमेरिका भ्रमणपछि स्वदेश फर्किए उपेन्द्र यादव

काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणबाट नेपाल फर्किएका छन् । झन्डै दुइ साता अमेरिकामा बिताएका अध्यक्ष यादव मंगलबार राती स्वदेश फर्किएका हुन् । अध्यक्ष यादव गत असोज १२ गते अमेरिका गएका थिए । एशोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा) को सातौं अधिवेशनमा सहभागी हुनका लागि […]

संसदमा संघीयता विरोधी शक्ति गएका छन्, जसपा सचेत हुनुपर्छ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदमा आफ्नो विचार र एजेण्डालाई सचेततापूर्वक राख्न आफ्ना पार्टीका सांसदलाई सुझाव दिएका छन् । अहिले संसदमा संघीयता विरोधी शक्ति पनि आएको बताउँदै उनले सचेततापूर्वक आफ्नो विचार र एजेन्डा राख्न सांसदहरुलाई सुझाव दिएका हुन् । आफ्नो पार्टीबाट निर्वाचित नयाँ सांसदलाई शुक्रबार स्वागत तथा सम्मान गर्दै अध्यक्ष यादवले अहिलेको संसद चुनौतीपूर्ण रहेको समेत बताए । उनले भने, ‘ अहिलेको संसदमा जुन खालका शक्तिहरू त्यहाँ छिरेका छन् उनीहरूबाट लोकतन्त्र

बिहानदेखि बालुवाटारमा गठबन्धनको बैठक,जसपा अनुपस्थित

बिहीबार बसेको सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँटबारे असन्तुष्टि जनाउँदै जसपा अध्यक्ष उपेन्द्र यादव एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालकोट गएका थिए।...

महन्थ ठाकुरलाई पीएम बनाउन खोज्दा पीए मात्रै भए : उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाएर गएका नेताहरूलाई पीएको हैसियतको मात्रै भएको आरोप लगाएका छन् । बुधवार विराटनगरमा जसपाको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले महन्थ ठाकुरलाई पीएम (प्रधानमन्त्री) बनाउन खोज्दा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको पीए बनेको आरोप लगाए ।   यादवले परिवर्तनपछि प्रतिगमनको जन्म हुने गरेको समेत बताए । निवर्तमान प्रधानमन्त्री ओलीले परिवर्तनलाई उल्ट्याउन खोजेको टिप्पणी उनले गरे । ‘हामीले संघीयताको रक्षा गर्दा ओलीको जागिर समेत बचाइदिय...

ठाकुर पक्षका नेता झा भन्छन्- आज हामी अल्पमतमा छौं, भोलि बहुमतमा हुन्छौं

११ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षका नेता डा. सुरेन्द्र झाले आज आफूहरु अल्पमतमा रहे पनि भविष्यमा बहुमतमा पुग्ने बताएका छन् । एजेण्डाको नेतृत्व आफूहरुले गरेको भन्दै उनले उपेन्द्र यादव पक्षमा गएका नेताहरु पनि पछि ठाकुर पक्षमा फर्किने दाबी गरे । निर्वाचन आयोग परिसरमा पत्रकारहरुसँग कुरा गर्दै झाले भने, ‘मलाई के […]

यी हुन् महन्थलाई छाडी उपेन्द्र पक्षमा जाने ५ जसपा सांसद

काठमाडौं, २ साउन । सत्ता परिवर्तन भएलगत्तै जनता समाजवादी पार्टीभित्र गुट परिवर्तन सुरु भएको छ । जसपाको महन्थ ठाकुर पक्षबाट ५ सांसद उपेन्द्र यादव पक्षमा गएका छन् । आज बसेको जसपा संसदीय दलको बैठकमा ५ ठाकुर पक्षधर सांसद सहभागी भएका हुन् । उपेन्द्र यादव पक्षको संसदीय दलको बैठकमा सहभागी हुनेहरुमा प्रमोद साह, रुही नाज, अमृता […]

जसपाका उपेन्द्र यादव र महन्थ ठाकुरलाई किन बोलायो निर्वाचन आयोगले ?

काठमाडौं : जनता समाजवादी पार्टी नेपाल (जसपा)का दुवै समूह निर्वाचन आयोगमा गएका छन्। अध्यक्षहरु उपेन्द्र यादव र महन्थ ठाकुर आज निर्वाचन आयोगमा पुगेका हुन्। पार्टी विवादका बारेमा निर्वाचन आयोगले दुवै पक्षलाई बोलाएपछि यादव-ठाकुर छलफलका लागि आयोग पुगेका हुन्। निर्वाचन आयोगमा दुवै पक्षले आफूले आधिकारिकता पाउनुपर्ने भन्दै निवेदन दिएकाले त्यसको छिनोफानोका लागि आयोगले बलाएको…

ओली सरकारमा गएका जसपाका ९ मन्त्री निष्कासन

काठमान्डाैं / जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र डा.बाबुराम पक्षले पार्टीको निर्णय विपरीत ओली सरकारमा मन्त्री भएका नौ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ। जसपाको उपेन्द्र यादव र डा।बाबुराम भट्टराई पक्षको बिहीबार बसेको कार्यकारिणी समिति बैठकले महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका राजकिशोर यादव, अनिलकुमार झा, शरदसिंह भण्डारी, चन्दा चौधरी, उमाशंकर अरगरिया, एकबाल मियाँ, विमल श्रीवास्तव... The post ओली सरकारमा गएका जसपाका ९ मन्त्री निष्कासन appeared first on Purbeli News.

ठाकुर पक्षका ६ सदस्य कित्ता परिवर्तन गरी यादव समूहमा

जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षमा रहेका कार्यकारिणी समितिका ६ सदस्य कित्ता परिवर्तन गरी उपेन्द्र यादव समूहमा गएका छन्। ६ सदस्यले ठाकुरको साथ छाडेपछि कार्यकारिणीमा उपेन्द्र समूह स्पष्ट बहुमतमा देखिएको छ।  पछिल्लोपटक कार्यकारिणी समितिका सदस्यहरू मृगेन्द्रसिंह यादव, नवलकिशोर साह र रामनरेश राय यादव ठाकुर पक्षलाई छाडेर उपेन्द्र समूहमा गएका हुन्। यसअघि ठाकुर पक्षका महेन्द्र यादव, गजाधर यादव र रमेश यादव उपेन्द्र समूहमा गएका थिए। उनीहरूले पार्टी जोगाउन आफूहरूले अध्यक्ष उपेन्द्रलाई साथ

बहुमत सदस्यको हस्ताक्षर लिएर नेताहरु शीतलनिवास

काठमाडौं। बहुमत सदस्यको हस्ताक्षर लिएर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, माधव नेपाल, बाबुराम भट्टराई र उपेन्द्र यादव शीतल निवास प्रस्थान गरेका छन्। सिंहदरवारको बैठक सकेर उनीहरु सिधै शीतल निवास हिँडेका हुन। उनीहरुले १३९ जना बहुमत सदस्यको हस्ताक्षरसहित गएका हुन्।