मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान

प्रदेश २ मा सञ्चालित ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’प्रति छात्राहरूको आकर्षण बढ्दै गएको छ । सो अभियान अहिले चौथो वर्षमा चलिरहेको छ । यो अभियानअन्तर्गत हालसम्म तीन हजार एक सय छात्रालाई साइकल वितरण तथा छ हजार छोरीको बीमा गरिएको छ । कुल ४५० जना छात्रा लोकसेवा तयारी कक्षामा

सम्बन्धित सामग्री

मधेस सरकारको लोकप्रिय ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा भ्रष्टाचार

‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत सामुदायिक विद्यालयमा अध्यनरत्त छात्रालाई वितरण गर्न खरिद गरिएको साइकलमा अनियमितता भएको उजुरी परेपछि अख्तियारको टोलीले गत असोज १३ गते मुख्यमन्त्री कार्यालयमा छापा मारेर साइकल खरिदको फाइल नियन्त्रणमा लिएर...

मधेस सरकारले छात्रालाई ल्यापटप दिने

जनकपुरधाम – मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत ल्यापटक वितरण गर्ने भएको छ। लामो समयदेखि बन्द रहेको बेटी पढाऊ, बेटी बचाऊ अभियान पुनः सञ्चालन हुन लागेको हो। यसपटक भने यस अभियानअन्तर्गत प्रदेशका छोरीहरूलाई ल्यापटप दिइने भएको छ। सामाजिक विकास मन्त्रालयले मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान कार्यक्रम सञ्चालन कार्यविधि २०७८ बनाएको छ। जसअनुसार […]

बेटी पढाऊ बेटी बचाऊ अभियान देशभर लैजानुपर्छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान देशभर लैजानुपर्ने बताएकी छन् ।  महोत्तरीको मटिहानी नगरपालिकामा रंगशालाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्रदेश २ को ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान देशभर लैजानुपर्ने बताएकी हुन् । जनकपुरधाम, मटिहानीलगायत क्षेत्र धार्मिक महत्वका रहेका र यस क्षेत्रमै महिला हिंसा हुनु दुःखद् रहेको बताइन् । प्रदेश २ को नदी कटान र डुबान नियन्त्रण गर्नुपर्नेमा उनले जोड दिइन् । सोही कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री

प्रदेश २ः ‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रममा अनियमिता

‘मुख्यमन्त्री बेटी बचाऊ, बेटी पढाऊ’ अभियान अन्तर्गत सामुदायीक विद्यालयमा अध्ययनरत छात्रालाई वितरण गर्न खरिद गरिएको साइकलमा अनियमितता भएको उजुरी परेपछि अख्तियारको टोलीले गत असोज १३ गते मुख्यमन्त्री कार्यालयमा छापा मारेर साइकल खरिदको फाइल नियन्त्रणमा लिएर अ...

एउटा साइकलले दिएको मुस्कान

जनकपुरधाम-  एउटा साइकलले भारतीय चेलीको मुखमा मुस्कान ल्याएको छ । प्रदेश २ मा सञ्चालनमा रहेको मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ अभियान अन्तर्गत सरकारी स्कुलमा अध्ययनरत्त छात्राहरुलाई प्रदेश सरकारले साइकल दिदैँ आएका छन् । आइतबार जनकपुरधाम स्थित रहेको जानकी माविमा कक्षा ८ पास गरेर ९ मा गएका छात्राहरुलाई साइकल दिइएको थियो तर एकजना छात्रालाई भने भारतीय […]

'बेटी पढाऊ, बेटी बचाऊँ' अन्तर्गत छात्राहरूलाई साइकल वितरण स्थगित

जनकपुरधाम : प्रदेश २ सरकारको लोकप्रिय कार्यक्रम ‘बेटी पढाऊ, बेटी बचाऊँ’ अभियान अन्तर्गतको साइकल वितरण स्थगित भएको छ। यस कार्यक्रमअन्तर्गत प्रदेशका ८ वटै जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ८ का छात्राहरूलाई प्रदेश सरकारले साइकल वितरण गर्दै आएको थियो। प्रदेशभित्रका सामुदायिक विद्यालयका कक्षा ८ मा अध्ययनरत छात्राका लागि धेरैजसो विद्यालयबाट साइकल माग निवेदन प्राप्त भएपछि कागजात रुजु गर्न समय लाग्ने भएकाले कार्यक्रम स्थगित भएको मुख्यमन्त्री तथा मन्त

प्रदेश २ का मुख्यमन्त्री राउतको प्रचार गर्ने शैलीः जताततै होर्डिङ बोर्ड

जनकपुरधाम – प्रदेश २ मा सञ्चालित कैयौँ अभियान भारतमा सञ्चालित अभियानकै नक्कल गरिएको छ। बेटी पढाऊ, बेटी बचाऊ, मुख्यमन्त्री स्वच्छतालगायत केही अभियान भारतकै देखासिकी गरी प्रदेशमा सञ्चालन गरिएको हो। तर, अभियान मात्र नभई प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रचार गर्ने शैलीको समेत नक्कल गरेका छन्। प्रदेश २ को सबै जिल्लाको सीमा भारतको बिहार राज्यसँग जोडिएको छ […]

बेटी पढाऊ, बेटी बचाऊ अभियान, ५१ छात्रालाई साइकल हस्तान्तरण

सर्लाही : सर्लाहीको बागमती नगरपालिका-५, राजघाटमा रहेको जनता नमुना माध्यमिक विद्यालयका छात्रालाई आइतबार साइकल वितरण गरिएको छ।प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत विद्यालयको कक्षा ८ मा अध्ययनरत ५१ जना छात्रालाई साइकल वितरण गरिएको हो। प्रदेशसभा सदस्य डिल्ली प्रसाद उप्रेतीको प्रमुख आतिथ्यता तथा नगरपालिकाकी उपप्रमुख लीला कुमारी मोक्तानको विशिष्ठ आतिथ्यतामा छात्राहरूलाई साइकल हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक ज्ञानकुमार महतोले जानकारी दिए।विद्यालय आउ

सामाजिक रुपान्तरण गर्न ‘बेटी पढाऊ, बेटी बचाऊ’ : मुख्यमन्त्री राउत

सिरहा : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सामाजिक रुपान्तरणका लागि प्रदेश सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान थालेको बताएका छन्। नेपाल राष्ट्रिय मारवाडी परिषद्को सिरहाको लहानमा बुधबार आयोजित १५ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले सामाजिक रुपान्तरण नभई मुलुक नबन्ने र सामा...