बेटी पढाऊ, बेटी बचाऊ अभियान, ५१ छात्रालाई साइकल हस्तान्तरण

सर्लाही : सर्लाहीको बागमती नगरपालिका-५, राजघाटमा रहेको जनता नमुना माध्यमिक विद्यालयका छात्रालाई आइतबार साइकल वितरण गरिएको छ।प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत विद्यालयको कक्षा ८ मा अध्ययनरत ५१ जना छात्रालाई साइकल वितरण गरिएको हो। प्रदेशसभा सदस्य डिल्ली प्रसाद उप्रेतीको प्रमुख आतिथ्यता तथा नगरपालिकाकी उपप्रमुख लीला कुमारी मोक्तानको विशिष्ठ आतिथ्यतामा छात्राहरूलाई साइकल हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक ज्ञानकुमार महतोले जानकारी दिए।विद्यालय आउ

सम्बन्धित सामग्री

हरिवनस्थित महेन्द्र माविका छात्राहरूलाई साइकल वितरण

सर्लाही : हरिवन नगरपालिका-८ मा रहेको महेन्द्र जनता नमुना माध्यमिक विद्यालयका छात्रालाई आज साइकल वितरण गरिएको छ।प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत कक्षा ८ मा अध्ययनरत १ सय ३ जना छात्रालाई साइकल वितरण गरिएको हो।हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंको प्रमुख आतिथ्यता छात्राहरूलाई साइकल हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक जयशंकर सिंहले जानकारी दिए।साइकल वितरणपछि छात्राहरू खुसी भएका छन्। प्रदेश सरकारले छोरीहरुलाई शिक्षाप्रति आकर्षित गर्ने उद