मधेस सरकारले छात्रालाई ल्यापटप दिने

जनकपुरधाम – मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत ल्यापटक वितरण गर्ने भएको छ। लामो समयदेखि बन्द रहेको बेटी पढाऊ, बेटी बचाऊ अभियान पुनः सञ्चालन हुन लागेको हो। यसपटक भने यस अभियानअन्तर्गत प्रदेशका छोरीहरूलाई ल्यापटप दिइने भएको छ। सामाजिक विकास मन्त्रालयले मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान कार्यक्रम सञ्चालन कार्यविधि २०७८ बनाएको छ। जसअनुसार […]

सम्बन्धित सामग्री

मधेशको बजेटमा परेन छात्रालाई साइकल र ल्यापटप बाँड्ने कार्यक्रम

२ असार, जनकपुरधाम । मधेश सरकारले मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गतको  छात्रालाई साइकल र ल्यापटप  वितरण कार्यक्रम स्थगित गरेको छ । मधेश सरकारले शनिबार ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा यी दुबै योजनाका लागि बजेट विनियोजन गरेको छैन । सरकारले बजेटअघि ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा मुख्यमन्त्री बेटी पढाउ, बेटी […]

मधेस सरकारले कक्षा १२ का सबै छात्रालाई नि:शुल्क ल्यापटप दिने

मधेस प्रदेश सरकारले कक्षा १२ मा अध्ययनरत छात्राहरूलाई जनही एक थान ल्यापटप सहयोग स्वरुप उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्षका लागि मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख हरिशंकर मिश्रले छात्राहरूलाई कम्प्युटर प्रविधिमा पहुँच पुर्‍याउन ल्यापटप वितरण गरिने बताएका छन् ।

मधेस प्रदेशले ल्यायाे ४६ अर्ब ८८ कराेड रुपैयाँकाे बजेट

धनुषा – मधेस प्रदेश सरकारले आर्थिक आउँदो आर्थिक वर्षका लागि ४६ अर्ब ८८ करोड नाै लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेश सभामा प्रस्तुत गर्नुभएको बजेटमा मधेस प्रदेश सरकारले बिरामीलाई एक लाख अनुदान दिने व्यवस्था गरिएको छ । बजेटमा प्रदेश सरकारको बेटी पढाउ, बेटी बचाउ अभियानलाई निरन्तरता दिइएको छ भने कक्षा १२ मा अध्ययनरत छात्रालाई कम्प्युटर एवम् ल्यापटप वितरणको कार्यक्रम पनि ल्याइएको छ ।अघिल्लो वर्ष विवादमा आएको साइकल खरिद योजनालाई केही परिवर्तन गरेर कक्षा आठमा अध्ययनरत छात्रालाई साइकल ...

मधेस प्रदेस : छात्रालाई विद्यालयबाटै साइकल, कक्षा १२ कालाई ल्यापटपको नयाँ योजना

जनकपुरधाम । मधेस सरकारले सामुदायिक विद्यालयको कक्षा १२ मा अध्ययनरत छात्रालाई ल्यापटप अनुदान दिन ७५ करोड ४० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ । अगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले छात्रालाई प्रविधिमा पहुँच बढाउन ल्यापटप अनुदानको योजना ल्याइएको बताए । उनले ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन […]

मधेश प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

जनकपुरधाम : मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।जसमा सरकारले कक्षा १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप दिने नीति लिएको छ।प्रदेश सभा सचिवालयमा आइतबार प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सामुदायिक विद्यालयमा कक्षा १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप दिने बताएका हुन्। (पूर्णपाठ)

टेकुमा पेट्रोल पम्पमा ग्यास विस्फोट हुँदा, दुई जना घाइते

काठमाडौं। टेकुमा पेट्रोल पम्पमा ग्यास विस्फोट हुँदा दुई जना घाइते भएका छन्। मधेस सरकारले कक्षा १२ का छात्रालाई ल्यापटप दिने निर्णय गरेको छ। तीस वटा देशमा मंकीपक्स संक्रमण पुष्टि भएको छ। चार दिनभित्र नेपालमा मनसुन प्रवेश गर्ने मौषम पूर्वानुमान महाशाखाले बताएको छ। भारत र पाकिस्तानबीच सिन्धु जल सम्झौता हस्ताक्षर भएको छ।

मधेसको नीति तथा कार्यक्रम : छात्रालाई साइकलदेखि ल्यापटपसम्म (पूर्ण पाठसहित)

मधेस सरकारले कक्षा १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप वितरण गर्ने भएको छ । आइतबार प्रस्तुत गरिएको प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कक्षा ८ मा अध्ययन गर्ने छात्रालाई  साइकल र १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप वितरण उल्लेख गरिएको छ । प्रदेशसभा आइतबार प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै “बेटी पढाऔँ” बेटी बचाऔँ” अभियान अन्तर्गत सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छोरीलाई साइकल र कक्षा १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप

मधेश प्रदेशको नीति तथा कार्यक्रम : कक्षा १२ का छात्रालाई ल्यापटप (पूर्ण पाठसहित)

जनकपुरधाम । मधेश प्रदेश सरकारले कक्षा १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप दिने नीति लिएको छ । प्रदेश सभा सचिवालयमा आज (आइतबार) प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सामुदायिक विद्यालयमा कक्षा १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप दिने बताएका हुन् । वितरण गरिने ल्यापटपको सामाजिक विकास मन्त्रालयले अनुगमन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ […]

मधेशको नीति तथा कार्यक्रम : कक्षा १२ का छात्रालाई ल्यापटप (पूर्ण पाठसहित)

२२ जेठ, जनकपुरधाम । मधेश सरकारले कक्षा १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप दिने नीति लिएको छ । प्रदेश सभा सचिवालयमा आइतबार प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सामुदायिक विद्यालयमा कक्षा १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप दिने बताएका हुन् । वितरण गरिने ल्यापटपको सामाजिक विकास मन्त्रालयले अनुगमन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ […]

मधेस सरकारले कक्षा ११ र १२ का छात्रालाई ल्यापटप दिने

जनकपुरधाम– मधेस प्रदेश सरकारले कक्षा ११ र १२ का छात्राहरूलाई ल्यापटप दिने भएको छ । सामाजिक विकासमन्त्री नवलकिशोर साहले बेटी पढाउ बेटी बचाउ कार्यक्रमअन्तर्गत कक्षा ११ र १२ का छात्राहरूलाई ल्यापटप दिने निर्णय भएको जानकारी दिएका हुन् । उनले खबरहबसँग भने ‘कक्षा ११ र १२ का छात्राहरूलाई ल्यापटप दिने हामीले तयारी गरेका छौँ । यो […]