सामाजिक रुपान्तरण गर्न ‘बेटी पढाऊ, बेटी बचाऊ’ : मुख्यमन्त्री राउत

सिरहा : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सामाजिक रुपान्तरणका लागि प्रदेश सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान थालेको बताएका छन्। नेपाल राष्ट्रिय मारवाडी परिषद्को सिरहाको लहानमा बुधबार आयोजित १५ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले सामाजिक रुपान्तरण नभई मुलुक नबन्ने र सामा...

सम्बन्धित सामग्री

हस्ताक्षर नगरेकै भरमा मुख्यमन्त्री राउत र तीन प्रमुख सचिवलाई उन्मुक्ति

मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयको दैलोभित्र नै भएको साइकल खरिद अनियमिताा छानविनका क्रममा फाइलमा हस्ताक्षर नभएको प्राविधिक कारणबाट मुख्यमन्त्री राउतले उन्मुक्ति पाए । अधिकार प्रत्यायोजन गरेकै कारण तीनजना प्रमुख सचिवहरुले भ्रष्टाचारको झमेला खेप्नुपरेन ।

साइकल खरिद अनियमितता : कर्मचारीलाई दोष थोपरेर उम्किए मुख्यमन्त्री राउत

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमका नाममा भएको साइकल खरिद घोटालामा कर्मचारीहरुलाई मात्र दोष देखाएर उम्किएका छन् ।

प्रदेश सरकार जालझेलको सिकार भयो : मुख्यमन्त्री राउत

जनकपुरधाम । प्रदेश नम्बर–२ प्रदेशसभाको सातौँ अधिवेशन आजदेखि सुरु भएको छ । पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार जालझेलको सिकार भइरहेको बताएका छन् । ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रम’का सम्बन्धमा उठेका सवालहरूको जवाफ दिँदै उनले प्रदेश सरकार जालझेल र षड्यन्त्रको सिकार भइरहेको बताएका हुन् । उक्त कार्यक्रमअन्तर्गत साइकल...

अख्तियारको छापापछि चौतर्फी दबाबमा मुख्यमन्त्री राउत

जनकपुरधाम । गत १२ असोजको दिउँसो बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मार्‍‍यो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाउ कार्यक्रमअन्तर्गत अनियमितता गरेको आशंकामा अख्तियारले छापा मारेको हो ।

नारीमाथि एसिड प्रहार गर्नेलाई फाँसी दिने सजाय हुनुपर्छ : मुख्यमन्त्री राउत

मुख्यमन्त्री लालबाबु राउतले छोरी जन्मेसँगै शोक मनाउने मनोविज्ञानको अन्त्य हुन जरुरी रहेको धारणा व्यक्त गरेका छन् ।अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा सोमवार जनकपुरमा आयोजित सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण समारोहमा मुख्यम...