प्रदेश २ का मुख्यमन्त्री राउतको प्रचार गर्ने शैलीः जताततै होर्डिङ बोर्ड

जनकपुरधाम – प्रदेश २ मा सञ्चालित कैयौँ अभियान भारतमा सञ्चालित अभियानकै नक्कल गरिएको छ। बेटी पढाऊ, बेटी बचाऊ, मुख्यमन्त्री स्वच्छतालगायत केही अभियान भारतकै देखासिकी गरी प्रदेशमा सञ्चालन गरिएको हो। तर, अभियान मात्र नभई प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रचार गर्ने शैलीको समेत नक्कल गरेका छन्। प्रदेश २ को सबै जिल्लाको सीमा भारतको बिहार राज्यसँग जोडिएको छ […]