काठमाडौं : दुर्गा भवानीको पूजा आराधना गरी बली दिए महानवमी पर्व मनाइयो। महानवमीका दिन घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइने गरिन्छ। साथै शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बली समेत दिने गरिन्छ।
तर यसपटक कोरोना संक्रमणका कारण शक्तिपीठहरुमा पहिला जस्तै भक्तजनहरुको घुइँचो देखिएन। काठमाडौं उपत्यका र बाहिरी