लकडाउनको प्रभाव : सुनसान बागेश्‍वरी !

नेपालगन्‍ज । श्रद्धालु भक्तजनको घुइँचो लाग्‍ने यहाँस्थित प्रसिद्ध शक्तिपीठ बागेश्‍वरी मन्दिर अहिले सुनसान

सम्बन्धित सामग्री

संघीयताको प्रभाव: सदरमुकाम सुनसान, गाउँमा चहलपहल

जुम्लाको सदरमुकाममा खलंगा पनि सुनसान बन्न पुगेको छ भने गाउँमा गुल्जार हुन थालेका छन्। विगतमा गाउँ विकास समितिका सबैजसो सचिव सदरमुकाममै बस्थे अहिले उनीहरू वडामा पुगेका छन्।...

काठमाडौँ उपत्यकामा बन्दको सामान्य प्रभाव

काठमाडौँ- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको काठमाडौँ उपत्यकामा सामान्य प्रभाव परेको छ । मंगलबार बिहान सुनसान देखिएका सडकहरूले अहिले सवारीसाधनको चाप बढ्न थालेको छ । निजी र सार्वजनिक सवारी साधन चल्न थालेको र बन्दको सामान्य प्रभाव परेको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ । आफ्ना नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको, एमसीसी पारित […]

काठमाडौँ उपत्यकामा बन्दकाे प्रभाव सामान्य (तस्बिरसहित)

काठमाडाैँ- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको काठमाडौँ उपत्यकामा सामान्य प्रभाव परेको छ। मंगलबार बिहान सुनसान देखिएका सडकहरूमा अहिले सवारीसाधनको चाप बढ्न थालेको छ। निजी र सार्वजनिक सवारी साधन चल्न थालेको र बन्दको सामान्य प्रभाव परेको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ। बन्दकर्ताहरूले केही स्थानमा गाडी ताेडफाेड गरेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी […]

निर्वाचनको प्रभाव सिंहदरबारमा पनि, सडक र मन्त्रालय सुनसान

मन्त्रीहरू समेत पार्टी नेताको हैसियतमा निर्वाचन आयोगको अनुमति लिएर आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त छन् । हप्ता दिनअघिदेखि नै मन्त्रालयमा मन्त्रीको उपस्थिति छैन

फेरि सुनसान बन्दै लुम्बिनी

केही महिना यता चलायमान बनेको धार्मिक पर्यटकीय गन्तव्य लुम्बिनीमा फेरि कोरोना भाइरसको त्राससँगै सुनसान बन्न थालेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको प्रभाव मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीमा परेको हो ।केही हप्ताबाट पर्यकनहरूको आगमन निकै कम भएको लुम्बिनी विकास कोषले जनाएको छ । कोरोना सङ्क्रमणले प्रभाव पार्दा सरकारले हवाई यात्रामा प्रतिबन्ध लगाएको थियो भने विश्वका धेरै मुलुकले यात्रामा रोक लगाएका थिए । यसको सिधै असर लुम्बिनी परेको लुम्बिनी विकास कोषका  प्रमुख  सूचना अधिका

बागलुङमा बन्दको प्रभाव पूर्ण

बागलुङ, कात्तिक ३० । बागलुङमा बन्दको प्रभाव पूर्ण रुपमा परेको छ । बन्दको प्रभावले बागलुङ बजार सुनसान बनेको छ भने लामो तथा छोटो दूरीका यातयातका साधनहरु सञ्चालमा आएका छैनन् । बजारसहित मध्यपहाडी राजमार्गमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ । यातयातका साधन ठप्प हुँदा यात्रुहरु अलपत्र परेका छन् । बागलुङ बजारक्षेत्र पनि ठप्प छ । बन्दको […]

बागलुङमा बन्दको प्रभाव : बजार पूर्ण रूपमा बन्द, यातायात ठप्प

जबरजस्ती बन्द गराउनेहरू नदेखिए पनि बजार सुनसान भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।

बन्दको प्रभाव बुटवलमा बिहानैदेखी, सार्वजनिक यातायात ठप्प

बुटवल । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको प्रभाव बुटवलमा बिहानैदेखि परेको छ । बुटवल क्षेत्रका सबैजसो सडकहरु सुनसान रहेका छन् भने निजी सवारी साधन पनि छिटफुट मात्रामा चलेका छन् । सार्वजनिक यातायात भने ठप्प रहेका छन् । बसपार्कमा बसहरु पनि न्युन मात्रामा रहेका छन् । […]

विप्लव नेकपाको बन्दले सुनसान बने सडक, यात्रुलाई सास्ती

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा परेको छ ।  उपत्यका बाहिरबाट भित्रने गाडीहरु निकै न्यून मात्रामा आइरहेका छन् ।  काठमाडौंका अधिकांश सडकहरू सुनसान बनेका छन् ।  यद्यपी केही निजी सवारी साधन भने चलिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले लोकान्तरलाई जानकारी दिए ।  रात्रि बसहरू काठमाडौँ भित्रिरहेपनि उपत्यकामा चल्ने यात्रु बसहरू चलेका छैनन् ।  ...

पर्वत : विकासका काममा कोरोना प्रभाव न्यून, निर्माण धमाधम

पर्वत : कोरोना सङ्क्रमणको जोखिमका कारण जारी गरिएको निषेधाज्ञाका कारण पर्वत जिल्ला पनि सुनसान छ। न त मानिसको भिडभाड, न त खुलेका पसल व्यवसाय नै! कोरोना कहरमा जारी भएको निषेधाज्ञाको बेलामा अधिकांश गतिविधिहरू ठप्प अवस्थामा छन्। तर, राष्ट्रिय गौरवका सडक आयोजनासँगै अन्य विकास निर्माणमा कोरोनाले गत वर्ष जस्तो प्रभाव पारेको छैन। राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, यसका शाखा तथा पुल निर्माण सामान्य रूपमै भइरहेको छ।यसैगरी, मोदी खोलामा निर्माणाधीन ३ वटा जलविद्युत् आयोजना, नयाँ मोदी