कांग्रेस सांसद सिंहलाई कारबाही माग गर्दै सभापतिलाई ज्ञापनपत्र
नेपाली कांग्रेसका नेता तथा सांसद अमरेशकुमार सिंहमाथि कारबाही माग गर्दै कांग्रेस सर्लाही क्षेत्र नं ४ ले ज्ञापनपत्र बुझाएको छ। कांग्रेस सर्लाही क्षेत्र नं ४ ले सचिव कृष्ण दुलालमार्फत सभापति शेरबहादुर...
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणको दोषीलाई कारबाही गर्न माग गरेका छन् । कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन होस् । कोही दोषी नउम्कोस् । निर्दोष नफसोस् ।’ सो प्रकरणमा हाइप्रोफाइलका नेताहरू नै […]
काठमाडौं । नेपाली कांग्रेस सांसद दिलेन्द्र बडूले युवराज सफललाई कारबाही गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै तथ्यहीन आरोप लगाएकाले कारबाहीको माग गरेका हुन् । दोहोरा नागरिकतको विषयमा आफ्नो नामसमेत जोडेर सञ्चारमाध्यममा आएकोप्रति पनि ध्यानाकर्षण गराए । उनले भने, ‘मेरो सन्दर्भमा यस्तो गम्भीर आरोप लगाएर झूटा र आधारहीन समाचारप्रति गहिरो दुःख व्यक्त गर्दछु […]
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले बदनियतपूर्वक काम गर्ने लघुवित्तहरुलाई कारबाही गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद थापाले लघुवित्तका कारण कयौंको आर्थिक अवस्था डमाडोल भएको प्रति सरकारले ध्यान दिनु पर्नेमा पनि जोड गरेका छन् ।
‘अति न्युन आय भएका गरिबलाई गर...
काठमाडौं : गभर्नर महाप्रसाद अधिकारीको विषय संसद्मा प्रवेश गरेको छ।एमालेको अर्थ विभागमा खोटाङका एम अधिकारीको नाम आएको भन्दै प्रतिनिधि सभाको बैठकमा कांग्रेस र माओवादी केन्द्रले यो विषय उठाएका हुन्। कांग्रेसले गभर्नरले दिएका अभिव्यक्ति घातक भएको भन्दै बन्द गरिएन भने कारबाही गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएको छ।कांग्रेस सांसद मीन विश्वकर्माले संसद्मा गभर्नरले देश श्रीलंकाको बाटोमा छ भनेर आतंकित बनाएको बताए। ‘गभर्नरले यो देश श्रीलंका हुन्छ भनेर हतोत्साही गराउने काम गर्नुभएको छ
विराटनगर । प्रदेश–१ का सांसदले लेटाङ घटनामा संलग्नलाई कडा कारबाही गर्न माग गरेका छन् । प्रदेशसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदले लेटाङ घटनामा संलग्नलाई कारबाही हुनुपर्ने माग गरेका हुन् ।
कांग्रेस सांसद सन्जाकुमारी दनुवारले लेटाङको घटनामा १४ वर्षीया बालिका पीडित भएको र एक सुरक्षाकर्मीको अनाहकमा हत्या भएको भन्दै घटनामा संलग्नलाई...
काठमाडौं। प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले नरोत्तम वैद्यलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने माग गरेका छन्। प्रधानमन्त्रीलाई हत्या गर्छु भन्ने वैद्यले प्रतिक्रिया स्वरुप मात्र बोलेको नभइ सोचेरै बोलेको उनले बताए। उनले ट्वीट गर्दै भनेका छन्,"औपचारिक सभामा रेकर्डसहित बोलेको विषयलाई कानुनी दायरामा ल्याइ कारबाही गरियोस्।" कांग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीलाई हत्या गर्न नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए।
नेपाली कांग्रेसका बाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न आफू तयार रहेको बताएका छन् । बाग्मती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल क्रममा शुक्रबार भाग लिँदै कांग्रेस सांसद वैद्यले ओलीको हत्याका लागि आफू नाथुराम गोड्से बन्न तयार रहेको बताएका हुन् ।काग्रेस सांसदको सो अराजकतापूर्ण अभिव्यक्तिको सर्वत्र निन्दा भइरहेको छ । प्रधानमन्त्रीको हत्या गर्न तयार रहेको अभिव्यक्ति दिने सांसद वैद्यलाई तुरुन्त पक्राउ गरी आवश्यक कारबाही थाल्नसमेत देशव्यापी माग