काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणको दोषीलाई कारबाही गर्न माग गरेका छन् । कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन होस् । कोही दोषी नउम्कोस् । निर्दोष नफसोस् ।’ सो प्रकरणमा हाइप्रोफाइलका नेताहरू नै […]