लेटाङ घटनामा संलग्नलाई कडा कारबाही गर्न सांसदको माग

विराटनगर । प्रदेश–१ का सांसदले लेटाङ घटनामा संलग्नलाई कडा कारबाही गर्न माग गरेका छन् । प्रदेशसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदले लेटाङ घटनामा संलग्नलाई कारबाही हुनुपर्ने माग गरेका हुन् । कांग्रेस सांसद सन्जाकुमारी दनुवारले लेटाङको घटनामा १४ वर्षीया बालिका पीडित भएको र एक सुरक्षाकर्मीको अनाहकमा हत्या भएको भन्दै घटनामा संलग्नलाई...

सम्बन्धित सामग्री

भीएलएनलाई कारबाही गर्न मलेसियाका सांसदको माग

नेपाली युवा मलेसिया पठाउने क्रममा भिसा प्रक्रियामा भीएलएन प्रणाली लागू गर्न सहयोग गर्ने तत्कालिन उच्च नेपाली पदाधिकारीलाई कारबाही गर्न मलेसियाका एक सांसदले अनुरोध गरेका छन् । भीएलएन (भिसा प्रक्रिया)मा भष्टाचार गरी नेपाली कामदारबाट अर्बौं रुपैयाँ लिएको अभियोग लागेका मलेसियाका पूर्व उपप्रधानमन्त्री डाक्टर अहमद जाहिद हमिदीलाई जस्तै नेपालमा पनि यसमा संलग्नलाई कारबाहीको माग गदै मलेसियाका एक सांसदले नै अनुरोध गरेका हुन्।