काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले बदनियतपूर्वक काम गर्ने लघुवित्तहरुलाई कारबाही गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद थापाले लघुवित्तका कारण कयौंको आर्थिक अवस्था डमाडोल भएको प्रति सरकारले ध्यान दिनु पर्नेमा पनि जोड गरेका छन् ।
‘अति न्युन आय भएका गरिबलाई गर...