काठमाडौं,१३ असार । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा सारेर अपचलन गर्ने कार्यमा सलंग्न जो सुकैलाई कारबाही गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकको शूल्य समयमा बोल्दै सांसद खतिवडाले यस प्रकरणमा नाम मुछिएका सामान्य व्यक्तिलाई मात्रै नभएर हाईप्रोफाईलका व्यक्तिलाई समेत पक्राउ गरेर आवश्यक अनुसन्धान गर्न माग गरे । ‘ललिता निवास […]