तिब्बतमा कोरोना सतर्कता उच्च, व्यापारिक नाका झन् अनिश्चित
कोरोना महामारीका कारण केही समयका लागि बन्द रहेको नेपाल-चीन नाकाहरू झन् अनिश्चित भएका छन्। साउन अन्तिम साता तिब्बतमा कोरोना संक्रमित भेटिएपछि चीनले तातोपानी र केरुङ नाका बन्द गरेको थियो।
२०७२ सालको भूकम्पपछि बन्द भएको नाका २०७६ सालदेखि आशिंक रूपमा सञ्चालनमा आएको थियो । तर, सोही साल चीनमा कोरोना महामारी देखिएपछि पुसदेखि पुनः बन्द भएको नाका त्यसयता आंशिक रूपमा सञ्चालनमा छ । यही भदौ पहिलो सातादेखि नेपाल–चीन व्यापारिक नाका बन्द छन् । चीनले तिब्बतमा कोरोना भाइरसको सङ्क्रमण देखिएको बताउँदै नेपालतर्फका दुई वटै नाका बन्द गरेको छ । चीनले तातोपानी र केरुङ नाका बन्द गरेको हो ।यससँगै, चीनबाट तातोपानी र केरुङ हुँदै नेपाल आइरहेका करिब १०० वटा कन्टेनर बाटोमै रोकिएका छन् । दसैँ र तिहारको
काठमाडौँ – चीनसँग नेपालको प्रमुख व्यापारिक नाका हुन्-रसुवागढी र तातोपानी। यी दुई नाकाबाट नेपाली वस्तु चीनतर्फ नगएको २८ महिना भएको छ। यो अवधिमा चीनबाट भने निर्वाध रूपमा नेपालमा वस्तुहरू आइरहेको छ। ‘सुरुमा कोरोना भाइरसको महामारीलाई कारण देखाउँदै तातोपानी र रसुवागढी नाकाहुँदै नेपाली वस्तु चीन पठाउन रोक लगाइएको हो। त्यसपछि यी दुई नाकाबाट नेपाली वस्तु चीन […]
नेपाल र चीनबीचको प्रमुख दुई व्यापारिक नाका रसुवागढी र तातोपानी एकतर्फी रुपमा बन्द छन् । २०७६ फागुन महिनापछि हालसम्म रसुवागढी र तातोपानी नाकाबाट एकतर्फी व्यापार हुँदै आएको छ । अर्थात चीनबाट मात्र नेपालमा वस्तुहरु भित्रिएका छन् । नेपालबाट केही गएको छैन ।नाका खुलाउन नेपालले पटक पटक अनुरोध गरेको छ तर चीनले कुनै चासो देखाएको छैन । कोरोना महामारी नियन्त्रण गर्ने वहानामा ती नाका हुँदै नेपाली वस्तुको प्रवेशमा चीनले रोक लगाएको हो । प्रमुख दुई व्यापारिक नाका खुलाउने मुद्दामा नेपाल कति निरीह बनेको छ भन्ने
नेपालको मुख्य प्रवेशद्वार र प्रमुख व्यापारिक नाका वीरगन्जबाट नेपालका लागि हुने विभिन्न वस्तुको आयात निर्यातमा सुधार भएसंगै यसको सकारात्मक प्रभाव राजश्व सङ्कलनमा देखिएको छ। कोरोना संक्रमणको दरमा आएको कमीसंगै मुलुक...
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा यार्ड विस्तारको काम सुरु भएको छ । कोरोना महामारीपश्चात् नाकामा निर्माण गरिएको अस्थायी यार्ड साँघुरो भएसँगै यार्ड विस्तारको काम सुरु गरिएको हो । चीनबाट नेपाल आयात हुने चिनियाँ...
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा यार्ड विस्तारका लागि प्रक्रिया सुरु गरिएको छ । कोरोना महामारी सुरुपछी नाकामा निर्माण गरिएको अस्थायी यार्ड साँघुरो भएसँगै यार्ड विस्तारका लागि प्रक्रिया सुरु गरिएको हो...
नेपाल सरकारका उच्च स्तरिय अधिकारीले चीनसँगको अन्तर्राष्टिय व्यापारिक नाका रसुवागढीको अनुगमन गरेका छन्। कोरोना भाइरस संक्रमणका कारण देखाउँदै चीनसँगको अन्तराष्ट्रिय व्यापार प्रभावित रहेको नाकाको नेपाल सरकारका उच्च स्तरिय अधिकारीहरुले शुक्रबार...
चीनसँगको व्यापारिक नाका रसुवागढीमा काम गर्ने मजदुरलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । नेपाल हिमालय सीमापार वाणिज्य संघले मजदुर तथा चालकलाई कोरोना संक्रमणबाट बच्नका लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
नेपाल–चीनको...
नेपाली कांग्रेसले चिनियाँ पक्षसँग यथाशीघ्र संवाद गरेर उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केरुङमा आवागमनको समस्या समाधान खोज्न सरकार समक्ष माग गरेको छ ।पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्तिमार्फत उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केङमा सहज नहुँदा नागरिक र व्यवसायीले दुःख पाइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । चीनको वुहानबाट कोरोना भाइरसको सङ्क्रमण फैलिएलगत्तै अन्तर्राष्ट्रिय सीमा […]